दाङ । दाङको बंगलाचुली गाँउपालिका ८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका झबिन्द्र गाहामगर विजयी भएका छन् । गाहाले ५१३ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका देवीराम चर्चीले ३६१ मत ल्याएका छन् । तेस्रो स्थनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खत्री ९३५२० भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-