२०७९ माघ २०, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चितवनको ७ वडाको अन्तिम मत परिणाम यस्तो छ

गण्डकी प्रेस
जेष्ठ १, २०७९ ०७:१५ मा प्रकाशित
राजनिती, समाचार, समाज
२ सय मत गन्दा गठबन्धन अघि
7
SHARES
Share on FacebookShare on Twitter


चितवन — सात स्थानीय तह रहेको चितवनका कुल ९८ वडाहरुमध्ये हालसम्म सातवटा वडाहरुको अन्तिम मत परिणाम आएको छ ।

जसमध्ये नेकपा एमालेले तीनवटा वडाहरुमा, माओवादी केन्द्रले दुई र नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले एक एक स्थानमा वडाध्यक्ष पदमा विजयी भएका छन् ।

राप्रपाका अमित लामा माडी नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा विजयी भएका छन् । त्यसैगरी माडी नगरपालिकाको वडा नम्बर ९ मा माओवादी केन्द्रका घनश्याम दवाडी विजयी भएका छन् ।

इच्छाकामाना गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका सन्तबहादुर मगर र वडा नम्बर २ मा नेकपा एमालेका पञ्चबहादुर चेपाङ वडाध्यक्ष पदमा विजयी भएका छन् ।

कालिका नगरपालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसका सन्तवीर स्यान्ताङ र वडा नम्बर ११ मा एमालेका कृष्णबहादुर चेपाङ वडाध्यक्षमा विजयी भएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत महेशप्रसाद खत्रीले जानकारी दिए ।

त्यसैगरी चितवनको राप्ती नगरपालिकाको वडा नम्बर ६ मा एमालेका जल्लु महतो थारु वडाध्यक्षमा विजयी भएका छन् । सात स्थानीय तह रहेको चितवनमा मतगणना जारी छ ।

भरतपुर महानगरपालिका, रत्ननगर र खैरहनी नगरपालिकामा मेयर उपमेयर पदमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरू अगाडि छन् । त्यस्तै माडी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा सत्तारुढ गठबन्धनका उम्मेदवार अग्रस्थानमा छन् । राप्ती र कालिका नगरपालिकाको मेयर उपमेयर तथा इच्छाकामाना गाउँपालिकाको प्रमुख उपप्रमुखमा एमालेका उम्मेदवारहरू अगाडि छन् ।

सम्बन्धित समाचार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार
प्रमुख समाचार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी
पर्यटन

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

टाइगरकप : एपीएफ च्याम्पियन
खेलकुद

टाइगरकप : एपीएफ च्याम्पियन

गृह मन्त्री लामिछानेको नागरिकता प्रकरण : माघ ११ मा पूर्ण सुनुवाई
प्रमुख समाचार

रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज

देश नै शोकमा छ : मन्त्री गुरुङ
प्रमुख समाचार

देश नै शोकमा छ : मन्त्री गुरुङ

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो
पर्यटन

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

टाइगरकप : एपीएफ च्याम्पियन

टाइगरकप : एपीएफ च्याम्पियन

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

गृह मन्त्री लामिछानेको नागरिकता प्रकरण : माघ ११ मा पूर्ण सुनुवाई

रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

देश नै शोकमा छ : मन्त्री गुरुङ

देश नै शोकमा छ : मन्त्री गुरुङ

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

चर्चित खबरहरु

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

टाइगरकप : एपीएफ च्याम्पियन

टाइगरकप : एपीएफ च्याम्पियन

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

१६ गते माओवादीको नेपाल बन्द आह्वान

१६ गते माओवादीको नेपाल बन्द आह्वान

चितवन क्षेत्र नम्बर ३ मा राप्रपा विक्रम पाण्डेले अग्रता कायम

चितवन क्षेत्र नम्बर ३ मा राप्रपा विक्रम पाण्डेले अग्रता कायम