सुर्खेत । जाजरकोट नलगाड नगरपालिका १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा माओवादी केन्द्रका धन महर ४२६ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका परिमल राणाले ४१७ मत मात्र पाए ।
सदस्यमा पनि माओवादी केन्द्र विजयी भएको छ । महिला सदस्यमा सीता विक ९४४२० र दलित महिला सदस्यमा मोतिकला परियार ९४४२० विजयी भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-