काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका देवानीराम सार्की विजयी भएका छन् ।
उनले ५३४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रमलसिंह घटालले ४४७ मत पाए । वडा सदस्यमा दुई जना एमालेबाट र दुई जना माओवादीबाट निर्वाचित भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-