काठमाडौं– झापाको दमक नगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता राखेका छन् । एमाले अध्यक्ष केपी ओलीको गृह नगरमा एमलेका मेयरका उम्मेदवारको भन्दा गठबन्धनको तर्फका उम्मेदवारले अग्रता हासिल गरेका हुन् ।
गठबन्धनका उम्मेदवार रामकुमार थापाले ६४१ मत प्राप्त गर्दा एमालेबाट मेयर पदकी उम्मेदवार गीता पौडेलले ४९७ मत ल्याएकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-