गुल्मीको रेसुङ्गा नगरपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिम चरणमा पुग्दा काँग्रेसबाट मेयरका उम्मेदवारले ४४६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले ३९७ मत पाएका छन् ।
त्यस्तै काँग्रेसबाट उप मेयरका उम्मेदवारले ४४८ मत पाएका छन् भने एमालेबाट उप मेयरका उम्मेदवारले ३८७ मत पाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-