काठमाडौं । भरतपुर महानगरमा शनिबार विहानदेखि मतगणना प्रारम्भ भएको छ। महानगरको प्रारम्भिक मत गणनामा मेयर रेणु दाहाल पछि परेकी छिन् । १२ मत गणना हुँदा एमालेका विजय सुवेदीले ५ मत ल्याएका छन् । रेणु दाहालले ३ मत र ४ मत बदर भएको छ ।
© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.
प्रतिक्रिया लेख्नुहोस्:-