पोखरा महानगरपालिका मतगणनाका लागि अहिले सर्वदलीय बैठक २ बजेदेखी मतगणना गर्ने निर्णय संगै सकिएको छ ।
पोखरामा सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य र एमालेबाट कृष्ण थापा मेयर उम्मेदवार बनेका छन्।
पोखरामा अघिल्लो पटक एमालेले मेयर र उपमेयर जितेको थियो। पोखरा ३३ वटा वडाहरु रहेका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-