२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

काठमाडौँको शंखरापुरमा (राप्रपा)ले प्रमुखसहित तीनवटा वडा अध्यक्ष जित्ने संकेत

गण्डकी प्रेस
बैशाख ३१, २०७९ ११:३३ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
भरतपुरमा मत गणना सुरु
21
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ – काठमाडौँको शंखरापुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुखसहित तीनवटा वडा अध्यक्ष जित्ने संकेत देखिएको छ।

यहाँ प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरे पनि दुईवटा वडाको १२ सय मत गणना हुँदा तेस्रो भएको छ।

एकल रूपमा चुनावी प्रतिस्पर्धा गरेको एमालेले बिहान १०ः३० बजेसम्म अग्रता लिएको छ। मतदान केन्द्रका खटिएका कांग्रेस प्रतिनिधि रमेश तिवारीका अनुसार अहिले वडा नम्बर १ र ९ को गणना भइरहेको छ।

प्राप्त नजिताअनुसार एमालेबाट प्रमुख पदका प्रत्यासी कृष्ण बजगाईंले २७० मत ल्याएका छन्। उप्रमुखमा लक्ष्मी केसीले २०६ मत पाएकी छन्। राप्रपाबाट प्रमुखको प्रत्यासी बनेका रमेश नापितले २८१ र उपप्रमुखको २०४ मत आएको छ।

कांग्रेस समाजवादी गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका एलपी श्रेष्ठले २३० मत मात्रै पाएका छन्। त्यही टिमबाट उपप्रमुखको उम्मेदवार रहेकी कांगेसकी समिता श्रेष्ठले ३३१ मत पाएकी छन्।

माओवादीबाट प्रमुखको प्रत्यासी बनेका निरज केसीले ११४ र उपप्रमुख चण्डिक दंगालले १२३ मत पाएकी छन्।

पार्टीको उपस्थितिको हिसाबले अहिले गणना भएको १ र ९ नम्बर वडामा राप्रपाको उपस्थित संकेतिक मात्रै छ। कमजोर मानिएको क्षेत्रबाटै दोस्रो धेरै मत ल्याएपछि प्रमुख उपप्रमुखमा राप्रपाको संभावना बढेको गणनास्थलमा रहेका कांग्रेस, एमाले, माओवादी र समाजवादीका प्रतिनिधिहरू स्वीकार गर्छन्।

शंखरापुरमा राप्रपाको आधार इलाकाको रुपमा रहेको वडा ६ र ७ वडाको मतगणना हुन बाँकी छ। जुन साँखुको कोर क्षेत्र हो।

अघिल्लो चुनावमा ती दुवै वडामा राप्रपाले खसेको मतको ७० प्रतिशत मत एकलौटी प्राप्त गरेको थियो। ती दुईवडामा गरी पाँच हजार मतदाता रहेका छन्।

यसपटक पनि ती दुईवटाबाट अघिल्लोपटकजस्तै मत खस्ने दाबी राप्रपाका कार्यकर्ता दाबी गर्छन्।

यसपटक राप्रपाले थप एउटा वडा अध्यक्ष समेत जित्ने उनीहरूको दाबी छ। २०७४ को चुनावमा माओवादीले जितेको ३ नम्बर वडाको परिणाम यसपटक राप्रपाको पोल्टामा जाने लगभग निश्चित छ।

जसका कारण एमालेको प्रतिष्ठाको नगर बन्दै आएको शंखरापुर पार्टी विभाजन र कमजोर गठबन्धनका कारण राप्रपाको पोल्टामा जाने प्रारम्मिक मतगणनाबाट देखिएको छ।

शुक्रबार भएको मतदानमा २२ हजार पाँच सयमत मध्ये १७ हजार एक सय खसेको छ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद