भुम्लिचोक, ३१ वैशाख । गोरखाको गण्डकी गाउँपालिकामा मतगणनाको लागि बसेको सर्वदलिय बैठक सम्पन्न भएको छ। बैठकले ११ः३० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको मतगणनास्थलबाट संचारकर्मी सन्तोष विश्वकर्माले जानकारी दिएको छ ।
© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.
प्रतिक्रिया लेख्नुहोस्:-