२०७९ माघ १८, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चामेमा एमालेका लोकेन्द्रबहादुर घलेले विजयी

गण्डकी प्रेस
बैशाख ३१, २०७९ १०:०६ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाज
चामेमा एमालेका लोकेन्द्रबहादुर घलेले विजयी
10
SHARES
Share on FacebookShare on Twitter


हिमालपारिको जिल्ला मनाङको सदरमुकाम चामेमा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घलेले ३ सय २० मत ल्याएका प्राप्त गरी विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत प्राप्त गरेका । जम्मा ७ सय ११ मतदाता रहेको चामेमा ६ सय २० मत खसेको थियो ।
अघिल्लो स्थानीय निर्बाचनमा पनि उनै लोकेन्द्र पालिका अध्यक्षमा निर्वाचित भएका थिए ।उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामाले ३ सय २५ मत ल्याएर विजयी भएकी छन्। लामाको प्रतिद्वन्दी एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत प्राप्त गरिन्।

वडा तर्फ वडा १ मा एमालेका खड्कजंग गुरुङ र २ मा नेपाली कांग्रेसका मंगलसेब गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । ३ मा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत प्राप्त गरेका थिए। वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर निर्वाचित भएका छन् । प्रतिद्वन्दी एमालेका पाल्साङ लामाले ४० मत मात्रै प्राप्त गरे ।

वडा नम्बर ५ मा भने गज्जब भयो । एमालेका कैले गुरुङ र कांग्रेसका फुर्पा छिरिङ लामाले ३०र३० मत प्राप्त गरेपछि गोलाप्रथा गरिएको थियो । गोला प्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् ।

उक्त वडामै खुला सदस्यमा एमालेका समिरा गुरुङ र नेपाली कांग्रेसका सेराव विष्टले पनि २८र२८ मत प्राप्त गरे । दुवैको सहमतिमा गोलाप्रथा गर्दा एमाले कै समिरा गुरुङ विजयी भएका छन् । नार्पाभूमि गाउँपालिकामा भने कांग्रेसका कान्जो तेन्जिङ लामाले स्वतन्त्रका कृष्णबहादुर लामालाई ४७ मतान्तरले हराएका छन् । तेन्जिङ लामाले १ सय ५८ मत प्राप्त गरेका थिए भने स्वतन्त्रका कृष्णले १ सय ११ मत प्राप्त गरेका थिए । तेन्जिङ अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट उपाध्यक्ष निर्विरोध निर्बाचित भएपछि कांग्रेस प्रवेश गरेका हुन् ।

सम्बन्धित समाचार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार
प्रमुख समाचार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी
पर्यटन

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

टाइगरकप : एपीएफ च्याम्पियन
खेलकुद

टाइगरकप : एपीएफ च्याम्पियन

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि
खेलकुद

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

गृह मन्त्री लामिछानेको नागरिकता प्रकरण : माघ ११ मा पूर्ण सुनुवाई
प्रमुख समाचार

रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज

देश नै शोकमा छ : मन्त्री गुरुङ
प्रमुख समाचार

देश नै शोकमा छ : मन्त्री गुरुङ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

टाइगरकप : एपीएफ च्याम्पियन

टाइगरकप : एपीएफ च्याम्पियन

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

गृह मन्त्री लामिछानेको नागरिकता प्रकरण : माघ ११ मा पूर्ण सुनुवाई

रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

देश नै शोकमा छ : मन्त्री गुरुङ

देश नै शोकमा छ : मन्त्री गुरुङ

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

चर्चित खबरहरु

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पौडेल अगाडी

विनोद चौधरीलाई पछि पार्दै, नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

टाइगरकप : एपीएफ च्याम्पियन

टाइगरकप : एपीएफ च्याम्पियन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु १ खर्ब ६१ अर्ब ५६ करोड

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु १ खर्ब ६१ अर्ब ५६ करोड

पोखरा अमरसिंहचोकमा शंकास्पद वस्तु फेला

पोखरा अमरसिंहचोकमा शंकास्पद वस्तु फेला

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

कौडा खेलिरहेको अवस्थामा तनहुँबाट १३ जना पक्राउ

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

गण्डकी प्रदेशका पहाडी र हिमाली जिल्लामा हिमपात र वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना