२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कच्ची सडकमा गाडी चिप्लीदाँ १४ मतदाताको मृत्यु

संगमले भने गाडी पल्टियो, कुशलले संगमलाई लिएर जोगाए ज्यान

विजय नेपाली
बैशाख ३०, २०७९ २०:०६ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
कच्ची सडकमा गाडी चिप्लीदाँ १४ मतदाताको मृत्यु
14
SHARES
Share on FacebookShare on Twitter

स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न जादैँ गर्दा १४ जना मतदाताको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबासस्थित भित्रि सडकमा ग२च ३०२६ नम्बरको जिप विहान दुर्घटना भएको हो । दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जिप अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेको थियो । उक्त जिप बाट हाम्फालेर बच्न सफल भएका १६ वर्षका कुशल कुँवरको देब्रे खुट्टाको बुढि औलामा सामान्य चोट लागेको छ । उनले अन्दाजी १३–१४ वर्षका संगम कुँवरलाई पनि आफुसंगै लिएर हाम्फालेका थिए । संगमले नै जिप पल्टिन लाग्यो भनेपछि कुशलले उनलाई समातेर हाम्फालेका थिए । दुवैजना घाइते छन् । कुशलका अनुसार कच्ची सडक घुम्ती भएको ठाउँमा अगाडीको ब्रेक हान्दा चिप्लिएर पल्टिएको हो । कुशलले गाडी तिब्र गतिमा नरहेको बताए । ‘डाइभर दाईले त्यसतो त चलाउनुभएको थिएन । ओरालो घुम्तीमा चाहीँ अगाडीको ब्रेक हान्नुभयो लस्किएर खसेको हो’ कौशलले भने,‘म छतमा थिए संगम भाइले गाडी खस्यो खस्यो भनिराखेको थियो म त्यो भाइलाई पनि समाएर हाम्फाले गाडी हेर्दा त तल खसिसकेको रहेछ ।’

कुशल आफ्नो गर्भवती अवस्थामा रहेकी माइजु जमुना कुँवरसंग मदतान केन्द्र तर्फ गएका थिए ।

२ वर्षको सानो बच्च समेत रहेको जमुनाको कोखमा अर्को बच्चा समेत थियो । कुशलका अनुसार असार तिर बच्चा जन्मिने मिति थियो । सानो भाइलाई हेर्नका लागि उनी संगै गएका थिए । ‘म पनि भोट हाल्ने ठाउँमै जान लागेको थिए । माइजु सुत्केरी हुनुहुन्थ्यो अनि बच्च हेरि दिनुनुपर्छ भोट हाल्ने समयमा भन्नुभएको थियो । माइजुनि वित्नुभयो, आमा (हजुर आमा) नि वित्नुभयो । म मामा घर गएको थिए ।’ जमुना जिपको अगाडीको सिटमा बसेकी थिइन् भने आमा ४३ वर्षीया पोटकुमारीगाडी बस्नु भएको थियो आमा पछाडी हुनुहुन्थ्यो भाइहरु बाचे । जमुनाको २ वर्षिय छोरा भने घाइते मात्र भएका छन् । कुशलले कच्ची सडकले गर्दा नै दुर्घटना भएको बताउँछन् ।

मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका –१४ का स्थानीयहरु छन । मृत्यु हुनेमा ६३ वर्षिय माया पुन, ९ वर्षिय प्रविन कुँवर, ५० वर्षिय कुलदिप कुँवर, ५० वर्षिय डेम कुमारी कुँवर, ८६ वर्षिय हरिकला कुँवर, ५० वर्षिय टेककला कुँवर, २५ वर्षिय जमुना कुँवर, ७० वर्षिय भिमकला कुँवर, ७० वर्षिय मुवा कुमारी कँवर, ४३ वर्षिय पोट कुमारी कुँवर, ४३ वर्षिय जानुका कुँवर, ४२ वर्षिय ज्ञानदली कुँवर, ५० वर्षिय मिना कुँवर र फुलदेवि कुँवर रहेका छन ।

त्यसैगरी घाइते हुनेमा सोहि ठाउँकै बेलमाया कुँवर, जीप चालक भुलबहादुर कुँवर, गौतमी थापा, ज्ञान माया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर,कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर र नेत्र बहादुर कुँवर रहेका छन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी निरीक्षक रवीन्द्र खनालले जिपले करिब २५ जनाभन्दा बढि संख्यामा यात्रु बोक्न सक्ने रहेको जानकारी दिए । ‘जिपले मान्छे धेरै नै बोक्न सक्ने खाल्को थियो । पहिलापनि बोकि राखेकै थियो । पसल तिर झर्नेक्रममा दुर्घटना भएको रहेछ’ उनले भने,‘सडक पनि कच्ची नै रहेछ ।’

दुर्घटनाको खबर पाए लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाको कमान्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगि उद्दार गरि घटनाको अनुसन्धान गरेको थियो । गत ५ गते वालिङ नगरपालिका –१२ डाँडाखर्कमा दुर्घटना हुदा ६ जनाको मृत्यु भएको थियो । तर, घटनाबारे प्रहरीलाई थप अनुसन्धान गर्न भने कठिनाइ भएको छ । स्थानीय तहको निर्वाचन समेत भएकाले मतदान केन्द्रतर्फ जाने र मतदान स्थलमा सुरक्षा दिनुपर्ने चुनौतिले अनुसन्धानलाई प्रभाव परेको हो ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद