२०७९ जेष्ठ ९, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राष्ट्रिय मानव अधिकार आयोग : शान्तिपूर्ण रुपमा हुन नसकेको निस्कर्ष

गण्डकी प्रेस
बैशाख ३०, २०७९ १८:४७ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार

Vector illustration of a red and blue ballot box with a white map of Montana on it.

3
SHARES
Share on FacebookShare on Twitter


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन ०७९ अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निस्कर्ष निकालेको छ । शुक्रवार अपरान्ह आयोगले पत्रकार सम्मेलन गरी यस्तो बताएको हो ।

मानव अधिकारको दृष्टिकोणबाट ७ वटा उच्चस्तरीय अनुगमन टोली र आयोगका कर्मचारी सम्मिलत ४५ वटा टोलीले ७७ जिल्लामै अनुगमन गरेको जनाएको छ । पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले राजनीतिक दलहरुले थप संयमता अपनाउनु पर्ने देखिएको बताए । उनले मतपेटिका तोडफोड तथा आगजनी हुनु, मतदान अधिृकत कुटिनुजस्ता घटनाले राजनीतिक दलले नै थप संयमता अपनाउन आवश्यक रहेको आयोगले निस्कर्ष निकालेको बताए ।

उनले ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, किरियापुत्री, महिला, अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहे पनि हुम्ला, गोरखालगायत हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदानस्थल टाढा भएको अघिल्लो दिन नै हिँडेर मत खसाल्न मतदाताहरु पुगेको पाइएको जानकारी बताए ।

उनले मतदाता शिक्षाको अभावका कारण मतदान गर्ने तरिकामा मतदाता अल्मलिएको, कतिपय मतदान स्थलमा खानेपानीको व्यवस्था नहुँदा मतदाता बेहोस भएको, शौचालयको अभाव, ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका मतदातालाई सहज रुपमा मतदान गर्नसक्ने व्यवस्था नमिलाइएको पाइएको पनि बताए ।

अध्यक्ष मगरले आयोगले गरेको अनुगमनको क्रममा प्राप्त जानकारी अनुसार सप्तरी, काभ्रेपलाञ्चोक, अछाम, कपिलवस्तु, दाङलगायत जिल्लाका केही मतदान केन्द्रमा मतदान स्थगित भएको बताए । बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालीकोट, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सर्लाही, सप्तरी, रौतहट, धनुषा र महोत्तरीलगायत जिल्लाका केही मतदान केन्द्रहरुमा राजनीतिक दलका कार्यकर्ताहरुबीच झडप हुँदा केही व्यक्ति घाइते भएको, केही स्थानमा भएको हवाई फायरले मतदान प्रभावित भएको पाइएको आयोगको निस्कर्ष छ ।

अध्यक्ष मगरले आयोगले मतदान स्थगन भएका क्षेत्रहरुमा शान्ति सुरक्षाको मापन गरी तत्काल मतदान गराउन निर्वाचन आयोग र नेपाल सरकारलाई आग्रह गरेको बताए । आयोगले स्थगित भइ सुरु भएका मतदान केन्द्रमा राजनीतिक दलहरुले शान्तिपूर्ण रुपमा भाग लिन र झडपमा घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गरेको छ ।

सम्बन्धित समाचार

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस
प्रमुख समाचार

पोखरा महानगरमा ४ हजार ३ सयले धनराज अगाडि

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी
प्रमुख समाचार

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी
प्रमुख समाचार

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरामा १ लाख मत गणना मेयरमा धनराज र उपमेयरमा मञ्जु अगाडि
प्रमुख समाचार

पोखरा महानगरपालिकाको १ लाख २५ हजार अपडेट : धनराज र मञ्जु जितको नजिक

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको परिणाम सार्वजनिक

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण
प्रमुख समाचार

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस

पोखरा महानगरमा ४ हजार ३ सयले धनराज अगाडि

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरामा १ लाख मत गणना मेयरमा धनराज र उपमेयरमा मञ्जु अगाडि

पोखरा महानगरपालिकाको १ लाख २५ हजार अपडेट : धनराज र मञ्जु जितको नजिक

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने

७ सय २७ वटा पालिकाको परिणाम सार्वजनिक

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

नेकपा एमाले जेठ २ मा फर्किने

पोखरामा एमाले नेताकै वडाहरु कम्जोर

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार

भिम रावलको वडामा एमाले पराजित

‘प्रेमगीत ३’ असोज ७ मा रिलिज

‘प्रेमगीत ३’ असोज ७ मा रिलिज

चर्चित खबरहरु

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

२ सय मत गन्दा गठबन्धन अघि

पोखरा २५, २४, १३, ३,४, २३ को मत परिणम यस्तो छ

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पोखरा ३, ४ र २३ मा वडाका उम्मेदवारले अहिलेसम्म कति मत पाए

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका २४ र २६ अपडेट

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु, १४ घाइते

रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा

पाेखरा २८ काे ८ सय गणना कुन अगाडि कुन पछाडि

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका ६ र ५ को बजेसम्मको मत परिणाम