२०७९ माघ १९, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बौद्ध तामाङ आमा समूहले उम्मेदवार राजुलाई स्वागत गर्दै आफ्ना समस्या सुनाए

गण्डकी प्रेस
बैशाख २४, २०७९ १७:३५ मा प्रकाशित
राजनिती, समाचार, समाज
बौद्ध तामाङ आमा समूहले उम्मेदवार राजुलाई स्वागत गर्दै आफ्ना समस्या सुनाए
22
SHARES
Share on FacebookShare on Twitter


पोखरा । पोखर १८ लामा गाउँको बौद्ध तामाङ आमा समूहले माओवादी केन्द्रका उम्मेदवार राजु शर्मा तिमिल्सिना सहित उनको प्यानलाई स्वागत गरेको छ ।
माओवादी केन्द्र पोखरा १८ को आयोजनामा भएको घरदैलो गर्ने क्रममा तिमिल्सिनालाई खादा माला लगाएर स्वागत गरेका हुन ।
बौद्ध तामाङ समूहको अध्यक्ष अमृता तामाङ स्वागत गदै नयाँ गाउँमा नगरबस संचालन, खानेपानीको समस्या र भुमी बिहिनको अव्यवस्थीत बसोबास रहेको र यस्ता समस्याको समाधानको लागि अनुरोध गरेकी थिइन् ।
नयाँ गाउँको विकासको लागि विगतको सरकारको सहयोग नगरेको र पुराना नेतालाई भोट हालेर आफुहरुले गल्ती गरेको गुनासो गरिन ।
लाजपुर्जा, बाटोको समस्याको बारेमा बौद्ध तामाङ आमा समूहको सचिव चन्द्रा तामाङले सुनाइन । उनले यस्ता समस्याको समाधान गर्न राजुले नै चुनाव जित्नुपर्ने धारणा राखिन ।
तामाङले राजुले मेथलाङमा गरेको विकास देखाउदै जनताको आवाज बोल्ने नेता भनेर राजु चिनिएको सुनाइन ।

वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले स्वागत गरेकोमा धन्यवाद दिदै नयाँ गाउँमा पानीको समस्या समाधान गर्न १ घर १ धारा बनाउने योजना सुनाए ।
भुमी विहिनको लालपुर्जा समस्याको बारेमा आफु विज्ञ रहेको सुनाउदै तिमिल्सिनाले व्यवस्थीत बसोबासको लागि आफुले बनाएको योजना सुनाउदै चुनावमा विजयी नभए यस्ता समस्या सधै रहने दावी गरे ।

‘सुकुटी खान आउने ठाउँ मात्र हैन तामाङको संस्कृत हेर्न आउने ठाउँको रुपमा पनि बिकास गर्ने छौँ,‘ उनले भने,‘ मैैले जितेपछी बौद्ध तामाङ आमा समूह देखी घुम्ती आमा समूह सम्मको बाटो निर्माण मेरो नेतृत्वमा नै हुन्छ ।’
बौद्ध तामाङ आमा समूहमा ३९ जना आवद्ध रहेका छन् । उक्त समाजले विगत देखी सामाजिक काम गर्दै आएको छ ।
पोखरा १८ मा माओवादी केन्द्रबाट अध्यक्षमा राजु शर्मातिमिल्सिनाको उम्मेदवारी रहेको छ । भने खुल्ला सदस्यमा उमनाथ तिमिल्सिना र हुम बहादर पुन, महिला सदस्यमा दुर्गा अधिकारी र दलित महिला सदस्यमा साहारा नेपालीको उम्मेदवारी रहेको छ ।

 

सम्बन्धित समाचार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार
प्रमुख समाचार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी
पर्यटन

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

टाइगरकप : एपीएफ च्याम्पियन
खेलकुद

टाइगरकप : एपीएफ च्याम्पियन

गृह मन्त्री लामिछानेको नागरिकता प्रकरण : माघ ११ मा पूर्ण सुनुवाई
प्रमुख समाचार

रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज

देश नै शोकमा छ : मन्त्री गुरुङ
प्रमुख समाचार

देश नै शोकमा छ : मन्त्री गुरुङ

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो
पर्यटन

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

टाइगरकप : एपीएफ च्याम्पियन

टाइगरकप : एपीएफ च्याम्पियन

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

गृह मन्त्री लामिछानेको नागरिकता प्रकरण : माघ ११ मा पूर्ण सुनुवाई

रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

देश नै शोकमा छ : मन्त्री गुरुङ

देश नै शोकमा छ : मन्त्री गुरुङ

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

चर्चित खबरहरु

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

टाइगरकप : एपीएफ च्याम्पियन

टाइगरकप : एपीएफ च्याम्पियन

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार

अन्नपूर्ण गाउँपालिका एमालेको विजयी

समर्थकको नजरमा किरण उत्कृष्ट गोलकिपर

समर्थकको नजरमा किरण उत्कृष्ट गोलकिपर

नेकपा एमाले जेठ २ मा फर्किने

नेकपा एमाले जेठ २ मा फर्किने

अव पोखरामा उत्पादन भएको छालाको कपाडा

अव पोखरामा उत्पादन भएको छालाको कपाडा

अब टर्कीको नाम टर्किये

अब टर्कीको नाम टर्किये