पोखरा । बिद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले ले आफ्ना नेता र कार्याकर्तालाई निर्शत रिहाइको माग गरेको छ ।
चुनाव बहिस्कारको विभिन्न कार्याक्रम गर्दै हिडेका तनहुँ जिल्ला सचिव मादन, विकास र विजयलाई प्रहरीले केही दिन अघि पक्राउ गरेको थियो । उनीहको रिहाइको माग गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी माओवादीका मध्यपश्चिम कमाण्डले बिहिबार प्रस विज्ञप्ती जारी गरेको छ । संसदीय व्यवस्था नै खारेजको माग गदै उनीहरुले चुनाव बहिस्कार गरेको छन् । साथै उनीहरुले २९ र ३० गते चुनाब बहिस्कारको लागि नेपाल बन्दको आवाह्न गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-