२०७९ माघ १९, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमालेबाट पोखरा ६ का वडाध्यक्षका उमेद्वार भट्टराईलाई पौडेलको साथ

गण्डकी प्रेस
बैशाख २३, २०७९ १८:२९ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
एमालेबाट पोखरा ६ का वडाध्यक्षका उमेद्वार भट्टराईलाई पौडेलको साथ
22
SHARES
Share on FacebookShare on Twitter


पोखरा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पोखरा ६ मा एमालेका उमेद्वार विष्णुबहादुर भट्टराईलाई पूर्व जिविस सभापति तथा पूर्व फेवा सिमसार सीमा समितिका प्रमुख पुण्यप्रसाद पौडेलले साथ दिने भएका छन् । यतिबेला पौडेल अध्यक्षका प्रत्यासी भट्टराईको लागि भोट माग्दै उक्त वडाका विभिन्न टोलमा घरदैलो कार्यक्रममा जुटिरहेका छन् ।

पूर्व जिविस सभापति तथा पूर्व फेवा सिमसार सीमा समितिका प्रमुख पौडेलले घेरैदैलो कार्यक्रममा नेकपा एमालेको जस्तो उमेद्वार अन्य पार्टीसंग नभएको दावी गरे । विकास निर्माणको खाका एमालेले मात्र सम्पन्न गर्ने उनको दावी थियो । कार्यक्रममा उनले समृद्ध नेपालका लागि एमालेलेलाई भोट दिएर जिताउन समेत टोलवासीसंग अनुरोध गरेका छन् । पौडेलले निर्वाचनमा जितिसकेपछि समेत आम वडावासीको समस्या बुझ्न हरेक उमेद्वार हरेक घरमा आउने दावी गरे । ‘प्रायलाई एउटै गुनासो हुन्छ, भोट माग्ने समयमा घर–घरमा आउने जनप्रतिनिधि चुनाव जितेपछि फर्केर आउँदैनन् ।’ उनले भने, ‘तर चुनाव पछि समेत एमालेका जनप्रतिनिधि जनताको समस्या सुन्न र त्यसलाई समाधान गर्न तपाईंको घर–घरमा आउने छन् ।’

वडामा एमालेका तर्फबाट एमालेका प्रत्यासी भट्टराईले आम मतदातासंग आर्शीवाद लिएका छन् । अग्रजबाट सिकेर नै आफूलेवडावासीका लागि काम गर्ने उनको भनाई छ ।

घरदैलो कार्यक्रममा अध्यक्षका प्रत्यासी भट्टराईसहित एमालेको तर्फबाट महिला सदस्यका उमेद्वार जमुना पराजुली पहारी, दलित महिला सदस्यका उमेद्वार राममाया विश्वकर्मा, खुल्ला तर्फ पुरुष सदस्यका उमेद्वार दीपेन्द्र पहारी तथा बासुदेव बराल सहभागी थिए ।
आजको घरदैलो कार्यक्रम बसन्तबैठकबाट सुरु भएर लालुपाते मार्ग, बाराही मार्ग, शुभकामना मार्गका बाँकी भाग हुँदै हल्लनचोकमा पुगेर सम्पन्न भएको पार्टीका वडाध्यक्ष बलराम पहारीले जानकरी दिएका छन् ।

भोलि शनिबार समेत वडाका बाँकी रहेका स्थानमा घरदैलो कार्यक्रमलाई निरन्तरात दिइने वडाकी पार्टी सचिव उमा भण्डारीले जानकारी दिएकी छिन् ।

सम्बन्धित समाचार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार
प्रमुख समाचार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी
पर्यटन

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

टाइगरकप : एपीएफ च्याम्पियन
खेलकुद

टाइगरकप : एपीएफ च्याम्पियन

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि
खेलकुद

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

गृह मन्त्री लामिछानेको नागरिकता प्रकरण : माघ ११ मा पूर्ण सुनुवाई
प्रमुख समाचार

रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज

देश नै शोकमा छ : मन्त्री गुरुङ
प्रमुख समाचार

देश नै शोकमा छ : मन्त्री गुरुङ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

टाइगरकप : एपीएफ च्याम्पियन

टाइगरकप : एपीएफ च्याम्पियन

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

गृह मन्त्री लामिछानेको नागरिकता प्रकरण : माघ ११ मा पूर्ण सुनुवाई

रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

देश नै शोकमा छ : मन्त्री गुरुङ

देश नै शोकमा छ : मन्त्री गुरुङ

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

चर्चित खबरहरु

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

टाइगरकप : एपीएफ च्याम्पियन

टाइगरकप : एपीएफ च्याम्पियन

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

नेकपा एमाले जेठ २ मा फर्किने

नेकपा एमाले जेठ २ मा फर्किने

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार

अन्नपूर्ण गाउँपालिका एमालेको विजयी

समर्थकको नजरमा किरण उत्कृष्ट गोलकिपर

समर्थकको नजरमा किरण उत्कृष्ट गोलकिपर

अव पोखरामा उत्पादन भएको छालाको कपाडा

अव पोखरामा उत्पादन भएको छालाको कपाडा

अब टर्कीको नाम टर्किये

अब टर्कीको नाम टर्किये