२०७९ चैत्र १३, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रमुख दलहरूबाटै आचारसंहिता उल्लङ्घन, बत्तीस दललाई स्पष्टीकरण

गण्डकी प्रेस
बैशाख २२, २०७९ ०६:३८ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने
17
SHARES
Share on FacebookShare on Twitter


प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ ।

आयोगले जवाफ मागेकामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।

आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम घटेको छैन । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ३२ दल, उम्मेदवार तथा पदाधिकारीसँग जवाफ मागिएको जानकारी दिए ।

उनले पाँच जनाको जवाफ अझै नआएको बताए । पछिल्लो पटक आयोगले नेकपा (एमाले) र नेपाली काँग्रेसलाई चुनावी प्रचारप्रसारको क्रममा बालबालिकाको प्रयोग गरेको सम्बन्धमा सो दलसँग जवाफ मागेको हो ।

निर्वाचन आचारसंहितामा १८ वर्ष उमेर नपुगेका बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न नहुने व्यवस्था छ ।

आयोगले आचारसंहिता जारी गरेको दुई दिन नबित्दै उल्लङ्घनको घटनामा नेकपा(एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दल तथा गण्डकी प्रदेशका सभामुखलाई चित्तबुझ्दो जवाफ बुझाउन निर्देशन दिएको थियो ।

सबैले छुट्टाछुट्टै जवाफ पठाएपछि आयोगले सचेत गराउने निर्णय गरेको थियो । निर्वाचन आयोगले चैत २५ गतेदेखि आचारसंहिता लागू गरेको हो । आयोगले अनुमति नलिई विदेश भ्रमणमा गएको सम्बन्धमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग समेत जवाफ मागेको थियो ।

आयोगको कानुन महाशाखाका अनुसार भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको भन्दै नेपाली काँग्रेसबाट नेत्रावती डबजोङ गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार सीता गुरुङ, धनगढी उपमहानगरपालिकाका उम्मेदवारले भड्किलो खर्च गरेको सम्बन्धमा जवाफ मागिएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

स्थापितको जवाफ आयोगले नेकपा ९एमाले०बाट काठमाडौँ महानगरपालिकामा प्रमुख पदका उम्मेदवार केशव स्थापितलाई आचारसंहिता उल्लङ्घनसम्बन्धी दुई घटनामा अलग अलग जवाफ मागेको थियो । स्थापितले आयोगलाई बुधबार नै जवाफ पठाएका छन् ।

दुवै स्पष्टीकरणमा स्थापितले एकनासकै जवाफ बुझाएका छन् । आयोग स्रोतका अनुसार स्थापितले बुझाएको जवाफमा भनिएको छ, “आफ्नो कुरा स्पष्ट राख्ने क्रममा आफूले बोलेको कुराले कसैको चरित्रहत्या, मानहानी हुने भन्न मिल्दैन ।” आयोगले प्रमुख पदका उम्मेदवार स्थापितसँग महिलालाई दुरुत्साहन हुने तथा अर्का उम्मेदवार बालेन शाहलाई होच्याउने गरी अभिव्यक्ति दिएको सम्बन्धमा चौबीस घण्टाभित्र जवाफ मागेको थियो ।

सम्बन्धित समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ
प्रमुख समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन
प्रमुख समाचार

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी
अपराध

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न
समाचार

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

अवैध लागूऔषधसहित ११ जना पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषधसहित ११ जना पक्राउ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

चर्चित खबरहरु

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी