२०८३ कार्तिक २१, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्वतन्त्र हुँ पार्टी भन्दा कम्जोर छैन : गुरुङ

गण्डकी प्रेस
बैशाख २०, २०७९ २१:४२ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार
स्वतन्त्र हुँ पार्टी भन्दा कम्जोर छैन : गुरुङ
82
SHARES
Share on FacebookShare on Twitter


पोखरा । पोखरा महानगरपालिका वडा २० मा वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार तोरण बहादुर गुरुङले स्वतन्त्र उम्मेदवार भएपनि कम्जोर नभएको दावी गरेका छन् ।

‘मलाइ साथ दिने हजारौ वडाबासी छन्, गुरुङले भने, ‘यो मलाइ पक्कै लाग्छ यो चुनावमा मैले बिजयी हाँसिल गर्छु । ’नेपाली कांग्रेसमा ३२ वर्ष सम्म रहेपनि पार्टीले न्याय नदिएको उनको भनाइ छ ।

नेताले काग्रेसमा तल्लो तहका कार्यकर्ताको आवज नसुन्ने आफ्नो मनोपोली गर्ने, आफ्नो नजिकको मान्छेलाई मात्र अगाडी बढाउन खोज्ने यो थिति भएको कारण आफुले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।

कांग्रेसमा मात्रै नभएर पछिल्लो समयमा अन्य पार्टीमा पनि यस्तो खालको बिद्रोह स्थिति रहेको बताए । त्यस्तै प्रवितिको सिकार आफु भएको गुरुङको दावी छ । सोही प्रवितिको विरुद्धमा आफुले उम्मेदवारी दिएको जानकारी दिए । ‘गलतको विरुद्धमा उभिनु पर्छ, ‘उनले भने,‘ म शिक्षक पनि हुँ, सामाजिक अभियान्ता पनि हुँ, कार्याकर्ता पनि हुँ ।’

मानिसलाई गलतको विरुद्धमा आवाज उठाउनु पर्छ भन्ने सन्देशको लागि पनि आफ्नो उम्मेदवारी रहेको बताए । आफ्नो लडाइ कसै प्रतिको रिसले नलडेको तर सिद्धान्त, आदर्श र नैतिकताको लागी लडेको उनले बताए ।

स्वतन्त्र उम्मेदवारको रुपमा खरायो चुनाव चिन्ह लिएर उभिएको जानकारी दिदै भलाम-मौजा बासी आम नागरिकले अत्याधिक बहुमतले विजयी गराई दिनु हुन अनुरोध समेत गरे ।
गुरुङले कृषि, रोजगार सिर्जना, होमस्टे तथा पर्यटनलाई अघि बढाई स्थानिय तवर बाट स्वरोजगार सिर्जना, खेति योग्य क्षेत्रमा कृषि सडकमा जोड्ने, राष्ट्रिय स्तरबाट सहुलियत दरमा कृषि सामग्रीहरु उपलब्ध गराउने योजना रहेको सुनाए । पोखरा २० भलाम-मौजाको आन्तरिक रिङ् रोड बनाई यातायातको पहुँच सबै गाउँ टोलमा पुर्याउने योजना रहेक समेत बताए ।

धार्मिक क्षेत्र विकासमा जोड दिन हरिहर गुफाको स्तरोन्नति गर्ने, पर्यटन बढाउने, लोप हुँदै गएको चाडवाड र संस्कृतिको पहिचान गरि यसको विकासमा जोड दिने, टोल विकास संस्थालाई पुन सङ्गठित गरि अझ सशक्त ढंगले अगाडी बढाउने लगायतका योजना रहेको सुनाए । विकास निर्माणकार्य र चाडपर्वको वार्षिक क्यालेण्डर बनाई त्यस अनुसार हरेक गाउँ-गाउँमा जात्रमेला सञ्चालन गरि आन्तरिक पर्यटनको वृद्धि गर्ने योजना सुनाए ।

(डक्टर इन्जिनियर, शिक्षक, प्राध्यापक कृषक, समाज सेवी) सबैको बिचारलाई मथेर पञ्च बर्षिय योजना सुरु गर्ने र त्यस अनुसार महानगरको बजेट, प्रदेशको बजेट र केन्द्रीय बजेटहरुलाइ व्यवस्थित तरिकाले परिचालन गर्ने, सडक उन्नतिका लागि विशेस जोड दिने योजना रहेको सुनाए ।

वडा २० लाइ ५० औं वर्ष सम्मका लागि खानेपानीको सुविधा उपलब्ध गराउने, उच्च भागमा उच्च स्थान कै मुहानहरुको प्रयोग गर्ने, पानीको दिर्घकालिन समस्या समाधानका लागि वाटर लिफ़्टिङ्ग गर्ने लगाएत शिक्षा र स्वास्थ्य विशेस जोड दिने योजनाहरु रहेको बताए।

खोर, रयालेचौर, पिपलटारी, सदडाँडा, अधिकारी टोल, घारी, अम्बडे, नाजिम, सुबेडी र रयालेचौर लगाएतका टोलहरुमा उनले प्रचार-प्रसारको लागि घरदैलोको कार्यक्रम गरेका छन् ।

सम्बन्धित समाचार

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने
अर्थ

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ
अपराध

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ
अपराध

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ
अपराध

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान
अपराध

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु
पर्यटन

बेगनास तालमा फिस फेस्टिभल सुरु

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

चर्चित खबरहरु

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पाेखरा महानगर ५० हजार मत गणना काे अगाडि काे पछाडि

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने