२०७९ जेष्ठ ९, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली काँग्रेसको घरदैलो अनुभवः ‘गठबन्धनले यो पटक पक्का चुनाव जित्छ’

गण्डकी प्रेस
बैशाख १९, २०७९ २०:१६ मा प्रकाशित
राजनिती, समाचार, समाज
नेपाली काँग्रेसको घरदैलो अनुभवः ‘गठबन्धनले यो पटक पक्का चुनाव जित्छ’
7
SHARES
Share on FacebookShare on Twitter


पोखरा । स्थानीय निर्वाचनलाई लक्षित गर्दै पोखरा महानगरपालिका र कास्कीका चार वटै गाउँपालिकामा गठबन्धनमा समावेश दलहरुले प्रचारलाई तिव्रता दिएका छन् ।

यो पटक कुनै पनि हालतमा गठबन्धनको जित निकाल्ने गरि काम भैरहेको नेपाली काँग्रेस कास्कीले जनाएको छ । गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले उम्मेदवारी दिएका छन् भने उपमेयर पदमा कोपिला रानाभाटले उम्मेदवारी दिएकी छन् । त्यसैगरि महानगरका ३३ वटै वडामा गठबन्धनबीच सहमती भई चुनावी प्रचारलाई अगाडि बढाईएको नेपाली काँग्रेसले जनाएको छ ।

‘यो पटक कुनैपनि हालतमा गठबन्धनले चुनाव जितेरै छाड्छ । प्रतिगमनविरुद्धको यो लडाईमा गठबन्धन एक भएर अगाडि आएको छ । र, जनताले पनि प्रतिगमन विरुद्ध गठबन्धनमै समावेश दलहरुका उम्मदेवारहरुलाई मत दिने पक्कापक्की छ ।’ नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने–‘उम्मेदवारहरुको चुनावी प्रचारको क्रममा पनि गठबन्धनको पक्षमा जनमत रहेको प्रस्ट भैसकेको छ ।’

त्यस्तै गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यले आफ्नो नेतृत्वमा आईसकेपछि पोखरा महानगरपालिकाको सम्पूर्ण काम पारदर्शी हुने बताएका छन् । ‘कुनैपनि काम बन्द कोठाबाट हुँदैन । स्थानीयको समस्या र सुझाव संकलन गरि सोही अनुसार कामहरु अगाडि बढ्नेछौँ ।’ गठबन्धनको तर्फबाट महानगरको मेयरमा उम्मेदवारी दिएका आचार्यले नेकपा एकिकृत समाजबादीको प्रतिनीधित्व गर्छन् ।

त्यस्तै उपमेयरका उम्मेदवार कोपिला रानाभाटले महानगरमा आफूहरु निर्वाचित भएर आउनु भनेको महानगरबासीको जित भएको बताईन् । ‘हामीप्रति मतदाताहरुको ठुलो आशा र भरोषा छ । हामीले मतदाताहरुलाई निराश हुन दिनेछैनौँ ।’ काँग्रेसको तर्फबाट उम्मेदवारी दिएकी रानाभाटले महानगरबासीले यस अगाडिको नेतृत्वबाट फगत कुराहरु मात्र सुन्न परेको बताउँदै आगामी दिनमा आफूहरु निर्वाचित भएपछि नगरबासीले सुखको सास फेर्न पाउने बताईन् ।

महानगरको ३३ वटै वडामा गठबन्धनका उम्मेदवारहरुको घरदैलो यतिबेला तिव्र छ । उता पोखरा १७ मा गठबन्धनबाट उम्मेदवारी दिएका देवराज आचार्यले आफूहरुले एमालेको गढलाई यो पटक भत्काउने दाबी गरेका छन् । त्यस्तै महानगरको वडा नम्बर १ देखि ३३ सम्मै गठबन्धनप्रतिको जनलहर ह्वात्तै बढेको र यो पटक गठबन्धनको पक्षमा भारी मत आउने नेकपा एकिकृत समाजबादीका जिल्ला सचिवालय सदस्य शिवराज आचार्य बताउँछन् ।

त्यस्तै कास्कीको अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ«े गाउँपालिकामा पनि गठबन्धन दलका उम्मेदवारहरुले आफ्नो प्रचारलाई तिव्रता दिएका छन् । यो पटक कास्कीका चारवटै गाउँपालिकामा गठबन्धनकै उम्मेदवारहरुले जित हासिल गर्ने गठबन्धन सम्बद्ध दलहरुले दाबी गरेका छन् ।

सम्बन्धित समाचार

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस
प्रमुख समाचार

पोखरा महानगरमा ४ हजार ३ सयले धनराज अगाडि

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी
प्रमुख समाचार

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी
प्रमुख समाचार

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरामा १ लाख मत गणना मेयरमा धनराज र उपमेयरमा मञ्जु अगाडि
प्रमुख समाचार

पोखरा महानगरपालिकाको १ लाख २५ हजार अपडेट : धनराज र मञ्जु जितको नजिक

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको परिणाम सार्वजनिक

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण
प्रमुख समाचार

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस

पोखरा महानगरमा ४ हजार ३ सयले धनराज अगाडि

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरामा १ लाख मत गणना मेयरमा धनराज र उपमेयरमा मञ्जु अगाडि

पोखरा महानगरपालिकाको १ लाख २५ हजार अपडेट : धनराज र मञ्जु जितको नजिक

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने

७ सय २७ वटा पालिकाको परिणाम सार्वजनिक

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

नेकपा एमाले जेठ २ मा फर्किने

पोखरामा एमाले नेताकै वडाहरु कम्जोर

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार

भिम रावलको वडामा एमाले पराजित

‘प्रेमगीत ३’ असोज ७ मा रिलिज

‘प्रेमगीत ३’ असोज ७ मा रिलिज

चर्चित खबरहरु

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

२ सय मत गन्दा गठबन्धन अघि

पोखरा २५, २४, १३, ३,४, २३ को मत परिणम यस्तो छ

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पोखरा ३, ४ र २३ मा वडाका उम्मेदवारले अहिलेसम्म कति मत पाए

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका २४ र २६ अपडेट

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु, १४ घाइते

रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा

पाेखरा २८ काे ८ सय गणना कुन अगाडि कुन पछाडि

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका ६ र ५ को बजेसम्मको मत परिणाम