पोखरा । पोखरा तथा पोखराको पेरि फेरी का युवाहरूद्वारा गठित अमेरिकामा बसोबास गरिरहेका हामी पोखरेलि दाजूभाइ, दिदीबहिनीहरू साथीहरु बिच एक आपसमा हातेमालो गर्दै प्रगति र उन्नतीको पथमा लम्किन खडा गरिएको एक नितान्त संस्था हो ।
संघठनको दोस्रो भेलाले निम्न कार्यसमिति गठन गरेको हो भेला पोखराबाट मेरिकामा बसोबास गरिरहेकोहरु उल्लेखनीय सहभागी रहेको र दुख सुख पर्दा नङ्ग र मासु को जस्तो सम्बन्ध बनाउनेतर्फ अगाडी बढनुपर्ने कुमार गुरुङले बताए ।
नेपाली अनुहार देख्नी बित्तिकै आफ्नो जन्म भुमी को याद आउने र हामी अमेरिका बसोबास गर्नु रहर होइन बाध्यता रहेको गुरुङले बताए ।
जन्मभुमीमा राजनीतिका कारण र सरकारले युवाले रोजगारको बाताबरण र ब्यवसायीलाई समेटन उत्कृष्ट कार्यक्रम ल्याउन नस्कदा बिदेशीयेको किशोर रेग्मीले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-