२०७९ जेष्ठ ९, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा १८ मा पुर्व लडाकु माओवादीमा फर्के

तराजुमा राख्नु जता इमान्दारीता कोल्टीन्छ उतै भोट हाल्नुस्

गण्डकी प्रेस
बैशाख १९, २०७९ १९:२९ मा प्रकाशित
राजनिती, समाचार, समाज
पोखरा १८ मा पुर्व लडाकु माओवादीमा फर्के
111
SHARES
Share on FacebookShare on Twitter


पोखरा । पोखरा १८ मा जनयुद्धका पुर्व लडाकु दिपेन्द्र तिमिल्सिना सहित १० जना माओवादी केन्द्रमा प्रवेश गरेको छन् । प्रवेश गदै तिमिल्सिनाले देशमा माओवादीको आवस्यकता रहेको बताए । तिमिल्सिनाले जनयुद्धका पुर्व लडाकु माओवादीमा आएमा मात्र देशले विकासको मुहार फेर्ने धारणा राखे ।

२०६० साल देखी जनयुद्धमा होमिएका तिमिल्सिना शान्ती सम्झौता पछी पछिल्लो समयमा स्वतन्त्र भएर बसेको थिए ।
एमाले क्रियाशिल सदस्य इन्द्र अधिकारी, काँग्रसेका क्रियाशिल अधिबक्ता श्रीकृष्ण अधिकारी, लक्ष्मी भण्डारी लगायत १० जना माओवादी केन्द्रमा प्रवेश गरेको हुन ।

पोखरा १८ मा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले माओवादीले रगतले संबिधान लेखेको भन्दै माओवादी केन्द्रलाई मौका दिए सराङकोट बिकास गर्ने बताए । पार्टी भन्दा व्यक्तिलाई हेरेर भोट हाल्नुपर्ने उनको धारणा छ ।
‘सबै उम्मेदवारलाई तराजुमा राख्नु,‘उनले भने,‘ जता इमान्दारीता कोल्टीन्छ उतै भोट हाल्नुस ।’

केपी ओलीले संविधान, गणतन्त्र, राष्ट्रपतिलाई मजाक बनाएको कारण ओलीको बिरुद्धको आन्दोलनका लागि गठबन्धन चाहिएको बताए । तिमिल्सिनाले संविधानको रक्षाको लागि माओवादीलाइ भोट हाल्नु अनुरोध गरे ।

निर्वाचन परिचालन कमिटी संयोजक टिकाराम तिमिल्सिना माओवादीले नेतृत्व गरेको काम र संस्था निश्पक्ष र सफा रहेको कारण जनताले माओवादीलाई अवसर दिनुपर्ने बताए ।

 

महिला वडा सदस्य उम्मेदवार दुर्गा अधिकारी पिछडिएको महिलाको हितको लागि काम गर्ने बताइन । महिलाको हक दिलाउने पार्टी माओवादी रहेको भन्दै निर्वाचित भएपछी महिलाको पिडामा मलम लगाउने बाचा गरिन ।

एकिकृत सामादी कास्की जिल्ला सदस्य राजेन्द्र अधिकारीले केपी ओलीले संविधान सक्न लागेको बताए । परिवर्तनका बह्याक माओवादी केन्द्र नै रहेको बताए । कम्युनिस्ट भएर पनि एमालेमा कम्युनिस्टको भावना नभएको बताए । कम्युनिस्ट आन्दोलन बचाउन सबैको बराबर दायित्व रहेको कारण माओवादीलाई टोलीलाइ भोट दिनु भएको बताए ।

अध्यक्ष पुर्णखर तिमिल्सिनाले माओवादीको जित निश्चीत रहेको बताए । सोमबार प्रचार प्रसारको कार्याक्रम सेदीबाट सुरु भएर फ्याउरे खपौदी, माछापोखरी, भकुण्डे, तल्लो चङ्खपुरमा पुगेर समापन भएको थियो । मंगलबार सुन्दर पोखरी, तोरीपानी, मुलाबारी, नयाँगाउँ अर्माजा लगायतका ठाउँमा कार्याक्रम हुदै छ ।

सम्बन्धित समाचार

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस
प्रमुख समाचार

पोखरा महानगरमा ४ हजार ३ सयले धनराज अगाडि

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी
प्रमुख समाचार

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी
प्रमुख समाचार

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरामा १ लाख मत गणना मेयरमा धनराज र उपमेयरमा मञ्जु अगाडि
प्रमुख समाचार

पोखरा महानगरपालिकाको १ लाख २५ हजार अपडेट : धनराज र मञ्जु जितको नजिक

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको परिणाम सार्वजनिक

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण
प्रमुख समाचार

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस

पोखरा महानगरमा ४ हजार ३ सयले धनराज अगाडि

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरामा १ लाख मत गणना मेयरमा धनराज र उपमेयरमा मञ्जु अगाडि

पोखरा महानगरपालिकाको १ लाख २५ हजार अपडेट : धनराज र मञ्जु जितको नजिक

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने

७ सय २७ वटा पालिकाको परिणाम सार्वजनिक

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

नेकपा एमाले जेठ २ मा फर्किने

पोखरामा एमाले नेताकै वडाहरु कम्जोर

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार

भिम रावलको वडामा एमाले पराजित

‘प्रेमगीत ३’ असोज ७ मा रिलिज

‘प्रेमगीत ३’ असोज ७ मा रिलिज

चर्चित खबरहरु

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

२ सय मत गन्दा गठबन्धन अघि

पोखरा २५, २४, १३, ३,४, २३ को मत परिणम यस्तो छ

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पोखरा ३, ४ र २३ मा वडाका उम्मेदवारले अहिलेसम्म कति मत पाए

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका २४ र २६ अपडेट

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु, १४ घाइते

रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा

पाेखरा २८ काे ८ सय गणना कुन अगाडि कुन पछाडि

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका ६ र ५ को बजेसम्मको मत परिणाम