पोखरा । गोरखा जिल्लाको अजितरकोट नगरपालिका २ को उम्मेदवार लिकबाहादर भट्टराईलाई बिद्रोही नेकपा (माओबादी)ले मालोमोसो दलेको छ ।
जनकारवाही स्वरुप कालो मोसे दलेको छ उनले बताए । यस भन्दा केही समय अघि मध्य कमाण्डर गौरवले पहिला देखी नै उम्मेदवारलाई कार्वाही गर्ने जनाएका थिए ।
आगामी ३० गते तोकिएको उक्त निर्वाचन बहिस्कार गर्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेको हो । उनीहरुले पोखरा देशको विभिन्न ठाउँमा चुनाव बहिष्कारको पोष्टर पनि टासेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-