२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

काँग्रेसमा गुटको परकाष्ट ः आनन्दलाई दिएको टिकट यसरी खोसियो

गण्डकी प्रेस
बैशाख १४, २०७९ २०:४६ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
काँग्रेसमा गुटको परकाष्ट ः आनन्दलाई दिएको टिकट यसरी खोसियो
42
SHARES
Share on FacebookShare on Twitter

पोखरा । रुपा गाउँपालिकाका अध्यक्षका आकाक्षी थिए रुपा ७ का आनन्द सुबेदी । मानोनयन दर्ता गराउने अन्तिम दिन सोमबार १२ बजेतिर सुबेदीको मोवाइलमा नेपाली काँग्रेस कास्की जिल्ला अध्यक्ष किशोरदत्त बरालको फोन आयो । बरालले सुबेदीले टिकट पाएको भन्दै उनलाई बधाइ दिए । सुबेदी जिल्लामा गएर टिकट लिएर जिल्ला सदस्य खेम गुरुङ संगै रुपा गाउँपालिकामा उम्मेदवारी दर्ता गराउन गए । उनी ढुक्क थिए अब चुनाब लड्नेमा सोही योजना अनुसार पार्टीको आधिकारीक सिफारिस पत्रसहित सबै कागजात लिएर उनी उम्मेदवारी मनोनयन गराउन पुगेका अनुभव सुबेदीले सुनाए ।

निर्वाचन कार्यालयमा पुग्दा असुरक्षीत महसुश

तर, उनलाई मनोनयन गर्ने ठाउँसम्म पुग्नै दिइएन् । उनलाई केही समयमा विभिन्न कारण देखाउदै रुपाकोटमा केही समय रोकियो र उनी निर्वाचन कार्यालय तर्फ लागे । सुबेदी विरुद्ध नारा लगाउदै निर्वाचन कार्यालय भन्दा ५ सय मिटर पर नै सुबेदीलाई आफ्नै पार्टीको कार्याकताले रोके । यसबाट ज्यानको सुरक्षामा समेत खतरा भएको महशुस गरेको सुबेदी सुनाउछन् ।

केहि व्यक्तिको अवरोध भएपनि सुरक्षा निकायको सहयोगले निर्वाचन कार्यालय भित्र प्रवेश गरे । उनले अध्यक्ष पदको लागि उम्मेदवारी दिनको लागि १ हजार ५ सय रुपैयाँको रसिद काटे । नियम अनुसार उनी उम्मेदवारी दर्ता गराउनको लागि निर्वाचन अधिकृतको संग पुगे । तर निर्वाचन अधिकृतले सुबेदीको उम्मेदवारी दर्ता गर्न मानेनन् । सुबेदीका अनुसार निर्वाचन अधिकृतले काँग्रेसको टिकट गिमायाले पाएउको फ्याक्स आएको भन्दै उनको काँग्रेसबाट उम्मेदवारी दर्ता गर्न मानेनन् ।

उम्मेदवारी दर्ता गर्नको लागि १ हजार ५ सयको रुपैयाँको लागि काटिएको नगद रसिद
उम्मेदवारी दर्ता गर्नको लागि १ हजार ५ सयको रुपैयाँको लागि काटिएको नगद रसिद

‘मलाई पहिला टिकट दिएर पठाईयो, सुबेदीले भने,‘फेरी मेरो विरुद्ध नै नारा लगाएर निर्वाचन कार्यालयमा प्रवेश गर्न रोकीयो अनि अर्केलाई टिकट किन दिइयो ।’ निर्वाचन अधिकृतले सुबेदीलाई स्वतन्त्र आए मात्र उम्मेदवारी दर्ता गराइने बताएको सुबेदीले सुनाए । ‘मैले त काँग्रेसको तर्फबाट उम्मेदवारी दिन गएको हुँ,‘उनले भने,‘काँग्रेस भन्दा बाहिर हुन म सक्दिन ।’

गिमाया गुरुङले ल्याइन टिकट

सुबेदीले जिल्लाबाट टिकट लगेपनि कांग्रेसको तर्फबाट गिमाया गुरुङले केन्द्रबाट नै टिकट ल्याइन । कास्की जिल्ला सभापति देखि रुपा गाउँपालिका पार्टी सभापति सबैले सुबेदीलाई बधाई समेत दिएका थिए । अध्यक्षका लागि संसदीय समितिमा दुई तिहाई मत प्राप्त गर्दै आफु अध्यक्ष पदका लागि मनोनयन हुदाँ पछि किन हटाइयो भन्ने कुरा सुबेदीले अझै बुझ्न सकिरहेका छैनन् ।

उनले आफुलाई किन हटाइयो भन्ने प्रश्नको जवाफ जिल्ला पार्टी सभापतिले दिनुपर्ने बताए । उनले आफुलाई हटाउनमा जिल्ला सभापति किशोरदत्त बराल र केन्द्रिय सह–महामन्त्री जिवन परियारको खेल रहेको अरोप समेत लगाए ।

‘टिकट जस्ले पाएपनि समस्या भएन । तर, किन हटाइयो भन्ने त स्पष्ट पार्नु प¥यो नि’ उनले भने,‘पार्टीले आधिकारीक रुपमा मनोनयन गरेको पत्र हुदाँ हुदँै किन हटाइयो ? यसको जवाफ भए पुग्छ । मलाई हटाउनमा भुमिका रुपाका सभापती , जीवन परियार र किशोरदत्त बरालको खेल रहेको छ ।’

पार्टीले दिएको टिकट
पार्टीले दिएको टिकट

उनले जिल्लाले प्रदेशलाई समेत खबर नगरि सिद्यैँ केन्द्रलाई पत्राचार गर्नुमा शंका लागेको बताए । प्रदेशलाई समेत वेवास्ता गर्दै जानकारी नदिनु गल्ती भएको र आफु टिकट नपाएकोमा असन्तुष्टि नभएको तर प्रक्रियाको विरोध गरेको उनले बताए ।

काँग्रेसमा नै बसेर राजनिती गर्छु

उनले यस्तो प्रवित्तिका कारण कांग्रेसको पतन हुने खतरा रहेको बताए । आफुले कांग्रेस भन्दा बाहिर राजनीति गर्न नसक्ने समेत बताए । निर्वाचनका लागि अध्यक्ष तथा उपाध्यक्षका लागि केहि सर्त लिएर सहयोग गर्ने समेत उनले बताए ।

उनले कांग्रेसलाई सिध्याउने र गुटको हाबि हुने चलखेल व्यापक भएको आरोप लगाए । यस विषयमा कास्की जिल्ला सभापति किशोरदत्त बरालसंग कुराकानी गर्न खोजेपनि उनले फोन भने उठाएनन् ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद