पोखरा । पर्बत कुश्मा नगर पालिका वडा न १३ मा धर्मकेसी नेपाली काङग्रेसबाट वडा अध्यक्षको लागी चयन भएका छन। पुर्ब प्रहरी भएर बिभिन ठाउँमा देशको सेवा गरेको र अब अवकास पछीको जिवन पनि देशकै सेवामा समरप्रित गर्ने उन्को भनाई छ । प्रहरी सेवामा हुदा ईमानदार र कर्म निस्ठ छवि बनाएका उनी कार्यरत ठाँउ हरुमा अझै उदाहरणको रुपमा लिईने गरेका छन ।
सानै देखी पढाईमा अब्बल उनको शिक्षा नेपालकै प्रसिदह बिधालय बुडानिलकन्ठमा भएको हो भने उच्च शिक्षा त्रिचन्दर कलेजमा भएको हो । देश बिदेशको अनुभव समालेका उनी समाज बिकाशलाई चेतना शिक्षामा जोड दिनु पर्ने बताए।
स्थानिय चुनाबमा वडा बासीले आफुलाई अत्याधिक मतदान गर्ने कुरामा उनी ढुक्क छन । वडा बासीको आर्थिक तथा जिवन स्थर अबको ५ बर्षमा वडाउन शिक्षामा बिकास, प्रयटक वडामा रुपान्तर्ण गर्ने, सोरोजगारीता,आदी उनाका मुल ऐजेन्डा हरु रहेको उनन्ले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-