पोखरा । पोखरा महानगरपालिकाको मेयरमा अहिलेसम्म ८ जनाको उम्मेदवारी परेको छ ।
सचेत नेपाली पार्टीबाट पोखरा ११ की सोनी परियार, मंगोल नेशनल अगनाइजेशबाट पोखरा १६ राम बहादुर तामाङ, राप्रपा नेपालबाट पोखरा १५ कि विना दवाडी, अमुल परिर्वतन नसिंह पार्टीबाट पोखरा १२ पदम बहादर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट पोखरा १४ इन्द्र सुनार, नेकपा एमालेबाट मञ्जु देवी गुरुङ र नेपाली काँग्रेसबाट कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् ।
पोखरा ३२ सोममाया विकले स्वतन्त्र उम्मेदवारी गर्दा गराएकी छन् । अन्यले उम्मेदवारी दर्ता गराउने क्रममा रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-