पोखरा । राप्रपा कास्कीले पोखरा माहानगरको मेयरमा शंकर खराल र उपमेयरमा रन्जना सेन पौडेल (रन्जु) लाई सर्बसहमत चयन गरेको छ ।
बुधबार बसेको राप्रपा कास्कीको बैठकले उम्मेदवारी चयन गरेको राप्रपा कास्कीका जिल्ला सह सचिव सुवर्ण राज पन्तले जानकारी दिए ।
खराल राप्रपा केन्द्रिय सदस्य र विश्व हिन्दु महासङ्घ नेपालको केन्द्रिय वरिष्ठ उपाध्यक्ष हुन। रन्जना सेन पौडेल राप्रपा कास्कीको ( रन्जु ) पुर्ब जिल्ला कोषाध्यक्ष हुन । नेतृ सेन लामो समय देखि राप्रपामा सक्रिय छिन ।






























प्रतिक्रिया लेख्नुहोस्:-