भोजपुर । अरुण गाउँपालिका १ रातमाटे बस्ने ४७ वर्षीय सूर्य बहादुर खत्रीको भरुवा बन्दुक पड्किँदा मंगलबार राति मृत्यु भएको छ ।
सोही गाउँपालिका १ जलकेनिस्थित केदार खत्रीको गोठमा गई भरुवा बन्दुक चलाउँदा बन्दुक पड्किएर आफ्नै पेटमा छर्रा लागेर गम्भीर घाइते भएका उनको स्वास्थ्य चौकी प्याउली हुँदै जिल्ला अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।






























प्रतिक्रिया लेख्नुहोस्:-