पण्डीत बाबुराम रेग्मीले २९ गते १००औ बर्ष पुरा गरी १०१ बर्षमा प्रबेश गरेको अवसरमा मानवसेवा आश्रम पोखरा मा खाना खुवाएका छन । छोरेपाटन १७ बेलघारी पोखरा निवासी आश्रममा नै खाना खुवाएर केक काटेका हुन ।
रेग्मीले समाज सेवा गर्ने काम महत्पुर्ण रहेको धारणा राख्दै आफुले जिवनको अनितम घडी सम्म समाज सेवा गर्ने बताए । उक्त कार्याक्रममा उनका मानव सेवा आश्रमका परिवार र रेग्मी परिवार सहभागी थिए ।































प्रतिक्रिया लेख्नुहोस्:-