तनहुँ । म्याग्दे गाउँपालिका ५ छाङदीस्थित सडक ढलानको काम गर्ने क्रममा मिक्चरको तार चुडीएर मिक्चरको बकेटले लाग्दा बर्दीया बारबर्दीया नगरपालिका ८ ओरी बस्ने ४९ वर्षीय मोहन बस्नेतको मंगलबार बिहान मृत्यु भएको छ ।
बकेटले लागेर गम्भीर घाइते भएका उनको सेती गंगा अस्पताल बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।






























प्रतिक्रिया लेख्नुहोस्:-