पोखरा । नेपाल कम्युनिष्ट पार्टी माओवादी पार्टीले आगामी वैशाख ३० गते हुने चुनावको बहिष्कार गरेको छ । अहिलेको सरकारर कुर्सीको लागि मात्र दौड धुपगेको र कुर्सीको लागि विदेशी संग लम्पसार परेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल कम्युनिष्ट माओवादी पार्टीका महासचिव नेपालले जारी गरेको विज्ञप्तीमा अहिलेको सरकारले एमसीसी पास गरेको, देशलाई टुक्राउन खोजेको, युवालाई विदेशीन बाध्य पारेको लगातका आरोप लगाएका छन् ।
वर्षको कार्याकालमा पनि जप्रतिनिधीले केही काम गर्न नसकेको उल्टै ठुला ठुला घटना लुकाउनमा व्यस्त रहेको विज्ञप्तीमा उल्लेख छ । मुलकमा संसदिय व्यवस्था खारेज गर्नुपर्ने माग राख्दै आगामी चुनावमा सहभागी नहुन प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।































प्रतिक्रिया लेख्नुहोस्:-