पोखरा । पर्वतको जलजला गाउँपालिका अध्यक्षमा दिपक वर्देवाले नेपाल काँग्रेस विपिबाट आकांक्षा देखाएका छन् । नेपाली काँग्रेस विपि गण्डकी सभापती रहेका वर्देवा ५ वर्षअघिदेखी राजनितिमा सक्रिय रहेका छन् ।
उनले जलजलाको विकास गर्नको लागि आफ्नो उम्मेदवारी रहेको बताए । वर्देवा जलजला गाउँपालका २ माझफाटका बान्दिा हुन ।
सडक खानेपानी बाटो देखि अनेक कुरामा पछि परेको जलजलालाई विकसित र सप्पन्न बनाउन चाहेको वर्देवाले बताए । ३५ वर्षे वर्देवाले देश विकासको लागि युवा राजनितिमा सक्रिय भएको बताए । उनले आफुसंग गाउँपालका विकासको योजना रहेको र सोही योजना अनुसार अघि बढ्ने जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-