पाेखरा । इन्टरनेट फुलकन्ट्रयाक कराँते अाईएफके नाथेश्वर डाेजाे ललितपुरकाे आयाेजना भएको राष्ट्रिय फुलकन्ट्राक कराँते प्रतियोगितामा ६० केजी ताैल समूहमा पाेखराबाट सहभागी अनिल बराम पहिलो भएका छन ।
उनले सिल्ड मेडल प्रमाणपत्र सहित ४० हजार हात पारेका छन् । साेही ताैल समूहमा पाेखराबाट नै सहभागी भएका माेसेस कुमाल तेस्रो भएका छन् । उनले सिल्ड मेडल सहित १० हजार हात पारेका छन् ।
उनीहरूलाई पाेखरामा सम्मान गर्दै कास्की जिल्ला क्युकाेसिन कराँते कान संघका अध्यक्ष लक्षुमण कुवर
गण्डकी प्रदेशको नै बिजय हाे । खेलाडीकाे सधै उत्साह हुनुपर्ने धारणा राखे ।






























प्रतिक्रिया लेख्नुहोस्:-