बलात्कार आरोप लागेका अभिनेता पल शाहविरुद्ध गत फागुन ११ गते जिल्ला जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी परेको थियो । सोही जाहेरको आधारमा मुद्दा दर्ता भएको छ। त्यसको केही दिनमा पल शाह आफै जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेका थिए । मंगलबार तनहुँ जिल्ला अदालतमा नाबालिग बलात्कार मुद्दामा अभियोगपत्र दर्ता भएको हो।
एक नाबालिग गायिकाले दिएको जाहेरीपछि जिल्ला सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।






























प्रतिक्रिया लेख्नुहोस्:-