पोखरा । पोखरा महानगरपालिका १५ का खुसिमान गुरुङले पालेको कुखुरामा बर्डफ्लु पुष्टि भएको छ ।
केही दिन अघि गुरुङले पालेका मरेका थिए । मरेका कुखुरामा बर्डफ्लु भेटिएको पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । बर्डफ्लु पुष्टि भएसँगै उक्त ठाउँमा सिल गरेर अन्यमा परिक्षण गर्ने बताए । थप विवरण आउन बाँकी ।






























प्रतिक्रिया लेख्नुहोस्:-