२०८३ कार्तिक १९, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली जनप्रगतिशिल मञ्च स्पेनद्धारा सहिद स्मृति विद्यालयमा आर्थिक सहयोग

गण्डकी प्रेस
फाल्गुन ११, २०७८ १७:०२ मा प्रकाशित
अर्थ, प्रमुख समाचार, समाचार, समाज
नेपाली जनप्रगतिशिल मञ्च स्पेनद्धारा सहिद स्मृति विद्यालयमा आर्थिक सहयोग
31
SHARES
Share on FacebookShare on Twitter


पोखरा । नेकपा माओवादी केन्द्र निकट रहेको नेपाली जनप्रगतिशिल मञ्च स्पेनले पोखराको सहिद स्मृति विद्यालयमा आर्थिक सहयोग गरेको छ ।

पोखरा महानगरपालिका वडानं १४ स्थित सहिद स्मृति आवासिय माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका यु एव गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला र नेपाली जनप्रगतिशिल मञ्च स्पेनका अध्यक्ष विशाल ढुङगानाले विद्यालयका प्रधानाध्यापक मोना गिरीलाई संयुत्तरुपमा एक लाख पचास हजार नगद हस्तान्तरण गर्नुभयो ।
गण्डकी प्रदेशका सांसद एवं कार्यक्रमका प्रमुख अतिथि दीपक कोइरालाले देशबाहिर भएर पनि सहिद स्मृति विद्यालयलाई सम्झेर आर्थिक सहयोग गरेकोमा जनप्रगतिशिल मञ्च स्पेनप्रति आभार प्रकट गर्नुभयो । उहाँले आर्थिक सहयोगले विद्यालयमा जे आवश्यकता छ त्यसमै लगानी गर्न सहज हुनेपनि जनाउनु भयो । जनप्रगतिशि मञ्चलेगरेको सहयोगबाट अन्यदेशमा रहेका विभिन्न मञ्चहरुलाई पनि सहयोग गर्न उत्प्रेणा थप्ने विश्वास ब्यक्त गर्नुभयो ।

जनप्रगतिशिल मञ्च स्पेनका अध्यक्ष विशाल ढुङगानाले आफुहरुको सहयोग सहि ठाउँमा होस भन्नेउद्देश्यले सहिद स्मृति आवासीय विद्यालयमा आर्थिक सहयोग गरेको बताउनु भयो ।परिवतनको आन्दोलनमा सहिद भएकाको छोराछोरीले अध्ययनगर्ने विद्यालयमा आफुहरुको सहयोगले थोरै भएपनि राहत हुने विश्वास ब्यक्तगर्नु भयो ।

२०६६ सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छभने अहिलेबाट प्राविधिक शिक्षापनि शुरु भएको छ । विद्यालयका प्रअ मोना गिरीले स्पेनमा रहेरपनि सहिद स्मृति विद्यालयलाई सम्झेर सहयोग गरेकोमा खुशी ब्यक्तगर्दे सहयोग रकमको सहि ठाउँमा प्रयोग हुने बताउनु भयो ।विद्यालयमा ३ सय ३० जना विद्याार्थी रहेको जानकारी दिदै उहाँले २ सय ३१ जना विद्यार्थी आवासीय रहेको बताउदै अहिले खानेपानीको लागि युरोगार्ड र तातोपानीको लागि सोलार आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा संविधान सभासदस्य एवं विद्यालय ब्यवस्थापन समितिका सदस्य तेज कुमारी पौडेल ,नेकपा माओवादी केन्द्र वडानं १४का अध्यक्ष शिवराज कंडेल ,विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने
अर्थ

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ
अपराध

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ
अपराध

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ
अपराध

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान
अपराध

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु
पर्यटन

बेगनास तालमा फिस फेस्टिभल सुरु

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

चर्चित खबरहरु

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पाेखरा महानगर ५० हजार मत गणना काे अगाडि काे पछाडि

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal