पोखरा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले यही १६ गते नेपाल बन्दको घोषण गरेको छ ।

पछिल्लो समय नेपालमा नेपालमा चर्चाको विषय बनेको एमसिसि परियोजनाको बिरोध, पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धि गरेको भन्दै मुल्य वृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द आह्वान गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
एसिसिको विरुद्धमा आन्दोलन हुँँदा प्रहरी नियन्त्रणमा लिएका जनाको रिहाइ माग, लगायतको सर्त राख्दै बन्द आह्वान गरिएको विज्ञप्तीमा उल्लेख छ । तत्काल मूल्यवृद्धि फिर्ता लिन आह्वान समेत गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-