काठमाडौं– नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा वृद्धि भएको छ। आज छापावाल सुनमा मूल्य प्रतितोला ४०० ले बढेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार १०० मा कारोबार भएको थियो।
महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ६ हजार कायम भएको छ। यसको मूल्य बिहीबार प्रतितोला ९५ हजार ६०० तोकिएको थियो।






























प्रतिक्रिया लेख्नुहोस्:-