काठमाडौं । प्रहरीले ललितपुर गोदावरी नगरपालिका १२ धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव फेला पारेको छ । मोरङमा उखुबारीमा खाल्डोमा पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेको प्रहरी टोलीले नै ललितपुरमा शव फेला पारेको हो ।
ललितपुर प्रहरी प्रवक्ता सिद्धी विक्रम शाहले खोज्दै जाँदा आज पुनस् अर्को शव गाडिएको अवस्थामा फेला पारेको जानकारी दिए । उनकाअनुसार पेप्सीकोला निवासी ६२ वर्षीय मोहन लिम्बुको शव फेला परेको हो ।


























प्रतिक्रिया लेख्नुहोस्:-