पोखरा । प्रेस सेन्टर नेपालको १८ औँ स्थापना दिवसका अवसरमा कास्की शाखा र पोखरा महानगरले पोखरामा पोखराका पत्रकारलाई माक्स वितरण कार्याक्रम अघि बढाएको छ । गत १५ गते देखि माक्स वितरण कार्यक्रम सुरु भएको थियो । पोखराका आदि जर्दज भन्दा बढि मिडियामा माक्स वितरण गरिएको सुरु प्रेस सेन्टर कास्कीका अध्यक्ष कृण्ण दवाडीले जानकारी दिए । रेडियो जननी, एभरेष्ट एफएम, समाधान राष्ट्रिय दैनिक, फेवा टेलभिजन, सिटिवान टेलिभिजन, अन्नपुर्ण एफएम, पोखरापत्र दैनिक लगायतका संस्थामा र अन्य मिडिया संग आवद्ध भएका पत्रकारलाई बुधबार माक्स वितरण गरिएको छ ।

माक्स वितरण कार्याक्रमलाई निरन्तरता दिने प्रेस सेन्टर पोखरा महानगरका अध्यक्ष शिवराज बास्ताकोटी ‘शिव दाइ’ले जानकारी दिए । उक्र माक्स वितरण कार्याक्रम गण्डकी गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले गत १५ गते सुरु गरेका थिए ।


























प्रतिक्रिया लेख्नुहोस्:-