नेपाल पुलिस क्लबलाई २–० गोलले हराउँदै घरेलु टोली मनाङ मस्र्याङदी २० औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मध्यान्तर अघि गोल रहित बराबरीमा रोकिएको खेलको मध्यान्तरपछि पुलिसले २ गल्ती गर्दा हार व्यहोर्न बाध्य भएको हो । मनाङको जितमा रुपेश केसी र आफिज ओलावालेले समान १/१ गोल गरे । रुपेशले ६४ औं मिनेटमा गोल गरे भने ओलावालेले ८७ औं मिनेटमा गोल गरे ।


























प्रतिक्रिया लेख्नुहोस्:-