२०७९ जेष्ठ ११, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

२० औं आहा ! रारा गोल्डकप : पुनरागमन जितसहित एपिएफ सेमिफाइनलमा

गण्डकी प्रेस
माघ ८, २०७८ १९:१९ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
२० औं आहा ! रारा गोल्डकप : पुनरागमन जितसहित एपिएफ सेमिफाइनलमा
12
SHARES
Share on FacebookShare on Twitter


एपिएफ क्लबले पुनरागमन जित निकाल्दै २० औं आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरको छ । पोखरा रंगशाला स्थिति फुटबल मैदानमा भएको खेलमो अमेरीकी टोली वि.वाई.एस.सी मिनेसोटालाई ३–१ गोलको पुनरागमन जित निकाल्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो ।

एपिएफको जितमा परिवर्तित खेलाडी रवि थिङ नायक बने । उनको २ गोलले एपिएफलाई अन्तिम चारको यात्रा गराएको हो । खेलको पाँचौ मिनेटमा मिनेसोटाका देशवन पटे«सोनको प्रहार बाहिरिदा अग्रता लिनबाट चुक्यो । १८ औं मिनेटमा धिरजथजाली मगरको प्रहार बाहिरियो । २१ औं मिनेटमा पेमा डुक्पाको प्रहार पनि बाहिरिदा मिनेसोटाको गोल गर्ने अवसर खेर गयो ।

६५ औं मिनेटमा मनि लामाको हेडर पोष्ट नजिकैबाट बाहिरिदा एपिएफ गोल गर्नबाट चुक्यो । ६६ औं मिनेटमा मट्ट हुरलोले वान भर्सेस वानको स्थितिमा गोल गर्न नसक्दा मिनेसोटा अग्रता लिनबाट चुक्यो । रिले ओब्रिनको हेडरलाई एपिएफका गोलरक्षक कुरीयामा युयाले पन्च गर्दा क्रसबारमा लाग्दै फर्किएको बलमा मेगल प्लाफक्सले दिएको लामो पासलाई हुरलोले नियन्त्रणमा लिएको अवस्थामा वान भर्सेस वानको स्थिति बनेको थियो ।

खेलको ६९ औं मिनेटमा हेक्टर ट्रिगुरेवसको गोलमा अग्रता लिएको मिनेसोटाले अग्रता जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भयो । खेलको ७० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै एपिएफ खेलमा फर्किएको थियो । आवास लामिछानेले पेनाल्टीमा गोल गर्दै बराबरी गरे ।

मिनेसोटाका हेक्टर ट्रिगुरेवसले अर्मन्ड बेडोमलाई पेनाल्टी क्षेत्रमा लडाएपछि एपिएफले पेनाल्टीको अवसर पाएको थियो । आवास लामिछानेले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।

खेलको ८४ औं मिनेटमा रवि थिङले गोल गर्दै एपिएफलाई पुनरागमन २–१ गोलको अग्रता दिलाए । ५८ औं मिनेटमा विकी तामाङको स्थानमा मैदान प्रवेश गरेका रविले आवासको रनिङ पासलाई नियन्त्रणमा लिदैँ पहिलो बारमा गरेको प्रहार गोलमा परिणत भएको थियो । उनले निर्धारित ९० मिनेटको खेलमा थप गरिएको अतिरिक्त ५ मिनेटको चौथो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित निश्चित गरे । उनले ९४ औं मिनेटमा गरेको शक्तिशाली प्रहारमा गोलरक्षक मगरले रोक्ने कुनै अवसर पाएनन् । ९३ औं मिनेटमा मैदान प्रवेश गरेका युवराज खड्काले एक डिफेन्डरलाई बिट गर्दै प्रदिपलाई पास दिएका थिए । प्रदिपले उक्त बललाई ब्याक फ्लिक गर्दा आवासले प्रहार गर्न खोज्दा हेक्टरलाई लाग्दै फर्किएको बलमा रविले निकै लामो प्रहार गरेका थिए । एपिएफले उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई २–० गोलले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

सम्बन्धित समाचार

पोखराको मेयरमा कांग्रेसको तर्फबाट १८ जनाको आवेदन, उपमेयरमा १०
प्रमुख समाचार

पोखरामा कांग्रेसको वर्चस्व, पहिला जितेको वडा गुमाउँदै एमाले, ३३ वडाको सदस्यको मत परिणाम सहित

पोखराको १५ औं मेयरमा धनराज (मेयर, उपमेयरको अन्तिम मत परिणाम)
प्रमुख समाचार

पोखराको १५ औं मेयरमा धनराज (मेयर, उपमेयरको अन्तिम मत परिणाम)

पोखरा २२ मा स्वतत्र उम्मेदवार हिमलाल विजयी
प्रमुख समाचार

पोखरा २२ मा स्वतत्र उम्मेदवार हिमलाल विजयी

पोखरा ३२ मा कांग्रेस विजयी
प्रमुख समाचार

पोखरा ३२ मा कांग्रेस विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी
प्रमुख समाचार

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन
समाचार

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखराको मेयरमा कांग्रेसको तर्फबाट १८ जनाको आवेदन, उपमेयरमा १०

पोखरामा कांग्रेसको वर्चस्व, पहिला जितेको वडा गुमाउँदै एमाले, ३३ वडाको सदस्यको मत परिणाम सहित

पोखराको १५ औं मेयरमा धनराज (मेयर, उपमेयरको अन्तिम मत परिणाम)

पोखराको १५ औं मेयरमा धनराज (मेयर, उपमेयरको अन्तिम मत परिणाम)

पोखरा २२ मा स्वतत्र उम्मेदवार हिमलाल विजयी

पोखरा २२ मा स्वतत्र उम्मेदवार हिमलाल विजयी

पोखरा ३२ मा कांग्रेस विजयी

पोखरा ३२ मा कांग्रेस विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

रोकिएको ७ घण्टा पछी पोखरामा मत गणना सुरु

लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

तनहुँमा सवारी दुर्घटना : १ महिलाको मृत्यु

चर्चित खबरहरु

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

पोखरा १८ मा ६ र पोखरा ३१ मा ३ मतपत्र पुगेन

पोखरा १८ मा ६ र पोखरा ३१ मा ३ मतपत्र पुगेन

रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा

पाेखरा २८ काे ८ सय गणना कुन अगाडि कुन पछाडि

नेपाली काङ्ग्रेस ,१४ औ महाधिवेशन र युवा

वडा २७ र २८ मा कांग्रेस विजयी, कस्को कति मत सहित

पोखराको मतगणनास्थलमा विवाद

पोखराको मतगणनास्थलमा विवाद

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार

पोखरा २४ मा अन्तरघात भएको भन्दै एमालेबाट सामूहिक राजिनामा

एमालेका नेता बैरागीले दिए पत्रकार कुटन आदेश

एमालेका नेता बैरागीले दिए पत्रकार कुटन आदेश

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पाेखरा महानगर ५० हजार मत गणना काे अगाडि काे पछाडि