पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माओवादी)ले पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिको खरोजको माग राख्दै विभिन्न आन्दोलनका चरणहरु घोषणा गरेको छ ।
माघ ८ गते शनिबार पृथ्वी राजमार्ग १ घण्टा बन्द गर्ने, ९ गते आइतबार आयल निगम प्रमुखलालाई ज्ञापन पत्र बुझाउने, १० सोमबार गते जिल्ला प्रशाशन कार्यालयमा ज्ञापन पत्र बुझाउने आन्दोलनका कार्याक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत माओवादी)का गण्डकी इनचार्ज गौरव पुनले जानकारी दिए । ११ गते आयल निगम प्रमुख र प्रधानमन्त्री शोयर बहादुर देउवाको पुत्ला जलाउने, १२ गते बुधबार मसाल जुलुस गर्ने कार्याक्रम रहेको पुनले जानकारी दिएका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-