२०७९ जेष्ठ ११, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अनलाईनबाट जुवा खेलाउने १२ पक्राउ

गण्डकी प्रेस
माघ ७, २०७८ १४:१० मा प्रकाशित
अपराध, समाचार, समाज
लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
3
SHARES
Share on FacebookShare on Twitter


काठमाडौं ७ माघ । कीर्तिपुर नगरपालिका ६ चोभार, सोही नगरपालिका ९ नगाउँ र सोही नगरपालिका १० बागभैरबस्थित विभिन्न घरहरुमा अनलाईन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका ६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, १७ वर्षीय २ जना किशोर, २७ वर्षीया कबिता थापा, ३० वर्षीय रबिन खड्का, सोही नगरपालिका १० कीर्तिपुर बस्ने ४५ वर्षीय बुद्ध महर्जन, सोही नगरपालिका ८ पाँगा बस्ने २० वर्षीया रोजा महर्जन, सोही ठाउँ बस्ने १९ वर्षीय साहिल महर्जन, सोही नगरपालिका १० बस्ने १९ वर्षीया हनिशा महर्जन, सोही नगरपालिका ९ नगाउँ बस्ने ३५ वर्षीय प्रदिपमान सिंह बस्नेत, काठमाडौं कीर्तिपुर बस्ने बझाङ केदारसिउ गाउँपालिका ५ घर भएका १९ वर्षीय बिनोद ठगुन्ना र काठमाडौं कीर्तिपुर बस्ने सिन्धुपालचोक मेलम्ची नगरपालिका १३ घर भएकी १७ वर्षीया किशोरी रहेका छन् ।

काठमाडौं कीर्तिपुर नगरपालिकाको बिभिन्न स्थानमा सम्पत्ति हारजित हुने गरी अनलाईन जुवा खेलाउदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले विभिन्न घर तलासी गर्दा अनलाईन जुवा खेलाई रहेको अवस्थामा उक्त जुवा खेलाउन प्रयोग हुने १४ थान ल्यापटप, १७ थान मोबाईल, कम्पुटर मोनिटर २ थान, राउटर ३ थान, गेमिङ बिबरण लेखिएका रजिस्टरहरु र २ थान वोर्ड लगायतका उपकरणहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्द महर्जनले अनलाईन जुवा खेलाउनका लागि २४ सै घण्टा सिफ्टवाईज रुपमा अनलाईन मार्फत जुवा खेलाउनका लागि कर्मचारीहरु समेत राखी त्यसरी खटिएका कर्मचारीहरुले फेसबुक आइडीमार्फत अमेरिकी तथा युरोपियन नागरिकहरुलाई साथी बनाई जुवा, फायर कायिरिङ, रिभर सुइप्स, रिभर मन्सटर, भेगास एक्स लगायतका अनलाईन जुवा खेल्न लिङ्क शेयर गरी उक्त गेममा अमेरिकी डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशी समेत पुरस्कारको रुपमा दिने तथा करिब १० महिना अगाडिदेखि महिनाको करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाईन जुवा खेलाउने गरेको बुझिएकोउक्त महाशाखाले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

पोखराको मेयरमा कांग्रेसको तर्फबाट १८ जनाको आवेदन, उपमेयरमा १०
प्रमुख समाचार

पोखरामा कांग्रेसको वर्चस्व, पहिला जितेको वडा गुमाउँदै एमाले, ३३ वडाको सदस्यको मत परिणाम सहित

पोखराको १५ औं मेयरमा धनराज (मेयर, उपमेयरको अन्तिम मत परिणाम)
प्रमुख समाचार

पोखराको १५ औं मेयरमा धनराज (मेयर, उपमेयरको अन्तिम मत परिणाम)

पोखरा २२ मा स्वतत्र उम्मेदवार हिमलाल विजयी
प्रमुख समाचार

पोखरा २२ मा स्वतत्र उम्मेदवार हिमलाल विजयी

पोखरा ३२ मा कांग्रेस विजयी
प्रमुख समाचार

पोखरा ३२ मा कांग्रेस विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी
प्रमुख समाचार

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन
समाचार

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखराको मेयरमा कांग्रेसको तर्फबाट १८ जनाको आवेदन, उपमेयरमा १०

पोखरामा कांग्रेसको वर्चस्व, पहिला जितेको वडा गुमाउँदै एमाले, ३३ वडाको सदस्यको मत परिणाम सहित

पोखराको १५ औं मेयरमा धनराज (मेयर, उपमेयरको अन्तिम मत परिणाम)

पोखराको १५ औं मेयरमा धनराज (मेयर, उपमेयरको अन्तिम मत परिणाम)

पोखरा २२ मा स्वतत्र उम्मेदवार हिमलाल विजयी

पोखरा २२ मा स्वतत्र उम्मेदवार हिमलाल विजयी

पोखरा ३२ मा कांग्रेस विजयी

पोखरा ३२ मा कांग्रेस विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

रोकिएको ७ घण्टा पछी पोखरामा मत गणना सुरु

लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

तनहुँमा सवारी दुर्घटना : १ महिलाको मृत्यु

चर्चित खबरहरु

पोखरा १८ मा ६ र पोखरा ३१ मा ३ मतपत्र पुगेन

पोखरा १८ मा ६ र पोखरा ३१ मा ३ मतपत्र पुगेन

रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा

पाेखरा २८ काे ८ सय गणना कुन अगाडि कुन पछाडि

नेपाली काङ्ग्रेस ,१४ औ महाधिवेशन र युवा

वडा २७ र २८ मा कांग्रेस विजयी, कस्को कति मत सहित

पोखराको मतगणनास्थलमा विवाद

पोखराको मतगणनास्थलमा विवाद

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार

पोखरा २४ मा अन्तरघात भएको भन्दै एमालेबाट सामूहिक राजिनामा

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पाेखरा महानगर ५० हजार मत गणना काे अगाडि काे पछाडि

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने

पोखरा ७ मा कांग्रेस अगाडि , २० मा एमाले विजयी

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी