काठमाडौं ७ माघ । ललितपुर, ललितपुर महानगरपालिका १० ज्वागलस्थित डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका ११ घर भएकी ३२ वर्षीया चन्चली तामाङ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
रामेछाप, मन्थली नगरपालिका ६ सेलेघाटस्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-