काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोभिड १९ संक्रमित थपिएका छन् । २७ हजार ४९७ नमूनामा परीक्षण गर्दा सो संक्रमण पुष्टी भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ ।
आज ४ जनाको संक्रमणका कारण मृत्यु भएको छ योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ । त्यस्तै आज ६४९ जना संक्रमणमुक्त भएका छन् ।


























प्रतिक्रिया लेख्नुहोस्:-