पोखरा । विजय रानाभाटको स्वरमा रहेको माया बोलको गित अडीयो, भिडियो ओयासआर डिजिटल युटुब च्यानल मार्फत सार्बजनीक भएको छ । भिडियोमा मोडल अनिल अधिकारी, उर्मिला गुरुङले अभिनय गरेका छन् । पहिलो नेपाल आइडल बुद्ध लामा तथा अल्बिन थापाको शब्द तथा बुद्ध लामा कै संगीत रहेको गीतको भिडियोले अहिलेको प्रेमलाई दर्शाएको छ । जहाँ गितलाइ एलेक लामाले एरेन्ज गरेका छन्। विजय रानाभाटले उनको पहिलो गित माया बाट आसाबादी रहेको बताउछन | गितको छायांकन पोखराका विभिन्न रमणीय स्थानहरुमा गरिएको छ। जसको निर्माण साथी क्रीयसन ले गरेको हो । भिडियोमा सागर आचर्यको ड्रोन , सरोज अधिकारिको छायांकन तथा बिकास धमलाले सम्पादन रहेको गरेका छन् जसको निर्देशन निकेश खड्काले गरेका छन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८




























प्रतिक्रिया लेख्नुहोस्:-