पाेखरा महागरपालिका ५ पस्याङ्मा रहेको समिर मसला सप्लायसलाई गण्डकी प्रदेश बजार अनुगमन सिमितिले १० हजार जरिवाना गरेको छ । सप्लायर्स राखेको स्थानमा फाेहरमैला देखिएकाे र कागजपत्र नभेटिएको कारण जरिवाना गरिएको अनुगमन टाेलीकाे संयाेजक उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनयका निर्देशक तथा अनुगमन टाेलीका संगाेजक नारन आचार्यले जानकारी दिए ।
सप्लायसलाई ३ दिन भित्र जिल्ला निर्देशलयमा पुर्याउने अनुगमन टाेलीले निर्देशन दिएको छ ।
सप्लायसले मसला प्याकेजिङ्काे अनुमति लिएर अन्य सामान बिक्री गरेको पाईएकाे उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ काेइरलाले जानकारी दिए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८




























प्रतिक्रिया लेख्नुहोस्:-