२०८३ भदौ ८, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल असोज ७ गते बिहीबार

ज्याे.गंगासागर उपाध्याय
अशोज ७, २०७८ ०५:०१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
27
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल असोज ७ गते बिहीबार, तदनुसार ई.सं. २०२१ सेप्टेम्बर २३ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरद्ऋतु, चान्द्रमान अनुसार आश्विनकृष्ण(पितृ) पक्षको द्वितीया तिथि विहान ६:०२ बजेसम्म, त्यसपछि तृतीया रहनेछ ।


मेष : आत्मबल आत्मविश्वास बढेर जानेछ । रोकिएका काम कार्यले स्थान पाउने छन् भने ठूला व्यक्तिको संगत गर्न पाइनेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । पढाइमा रुचि बढ्ने देखिन्छ ।

वृष : व्यर्थको कार्यमा समय वित्दा महत्वपूर्ण कार्य व्यवारिसे बन्नेछ । सतर्क रहनु होला । स्वास्थ्य कमजोर एवं आम्दानी भन्दा खर्चभार ज्यादा हुँदा तालमेल मिलाउन गाह्रो पर्नेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् ।

मिथुन : अघिदेखि रोकिएका वित्तिय कारोवारलाई अघि बढाउन सकिनेछ । मन मिल्ने व्यक्तिसँगको यात्रा हुनेछ । आय मूलक कार्यमा ध्यान जानेछ । गरेका कार्य सफल हुनेछन् भने नयाँ प्रस्तावहरु समेत आउने छन् ।

कर्कट : पिता एवं गुरुजनको साथ मिल्नेछ । नोकरीमा प्रशंसा एवं नयाँ जिम्मेवारी थपिनेछ । मान्यजनको सहयोग मिल्दा असंभव कार्य पनि सहज तवरले बन्ने छन् । प्रतिक्षित नतिजामा सफलता मिल्दा खुसी लाग्नेछ ।

सिंह : सकारात्मक सोचको विकास हुनेछ । सामान्य झन्झट एवं समस्यामा आत्तिएर कार्य नछाड्नु होला । बुद्धिमता ढंगले अघि बढ्दा सफल भइनेछ । परोपकारी कार्यमा मन जानेछ । आध्यात्मिक चिन्तन रहनेछ ।

कन्या : क्षणिक फाइदालाई हेर्दा महत्वपूर्ण अवसर फुत्कनेछ । काम गरेर जस भन्दा अपजसको सामना गर्नु पर्दा दिक्क लाग्नेछ । कडा परिश्रम गरेता पनि थोरै प्रतिफलमा चित्त बुझाउनु पर्नेछ । असन्तोषी प्रबृत्ति रहनेछ ।

तुला : तपाईँको कार्य गर्ने शैलीको प्रशंसा हुनेछ । काम बन्नेछ । प्रेमीप्रेमीका बिचको सम्बन्ध प्रगाढ रहनेछ । मानसिक शान्तिको अनुभव हुनेछ । अरु व्यक्तिलाई विश्वास दिलाउन सक्दा महत्वपूर्ण जिम्मेवारी पाइनेछ ।
बृश्चिक : सामान्य झमेलाका बापजुध पनि विशेष कार्यमा सफलता मिल्नेछ । आर्थिक पक्षमा सुधारको संकेत देखिन्छ । अग्रज व्यक्तिको सरसहयोगले कार्य गर्न सहज हुनेछ । खुसीयालीको वातावरण रहला ।

धनु : शारीरिक स्फूर्तिको अनुभूति हुनेछ । बन्धबान्धवसँग टाढिएको सम्बन्धमा निकटपन आउनेछ । थालेका काम कार्य एकाएक पूरा हुँदा, हौसला बढ्नेछ । मांगलिक कार्यमा सहभागि भइनेछ । दिन हर्षाेल्लास पूर्वक वित्नेछ ।

मकर : विना तयारी कार्यमा लाग्दा अन्योलको वातावरण बन्नेछ ।कठोर बोलिका कारण विवादमा परिनेछ । स्थानान्तरणको समस्याले सताउनेछ । घरायसी समस्या सृजना हुनेछ । व्यर्थको कार्यमा समय वित्नेछ ।

कुम्भ : थालेका कार्यबाट दिगो रुपमा लाभ लिन पाइनेछ । सहयोगीको साथ समर्थनले गर्दा थालेका कार्यमा सफलता मिल्नेछ । मन मिल्ने व्यक्तिसँगको रमाइलो जमघट हुनेछ । नयाँ आर्थिक लगानिको अवसर मिल्ने देखिन्छ ।

मीन : दूरदर्शी सोचाइ रहनेछ । धैर्यताका साथ कार्यलाई अघि बढाउँदा सफल भइनेछ । धन संचय गर्ने वातावरण बन्नेछ । धर्मकर्ममा रुचि जाग्नेछ । सुखसुविस्ताका साधन जुट्नेछन् । अल्छिपना त्यागेर अघि बढ्नुहोला ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

चर्चित खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बिहान उठ्ने बित्तिकै गर्नु नहुने काम के हो ? थाहा पाउनुहोस

बिहान उठ्ने बित्तिकै गर्नु नहुने काम के हो ? थाहा पाउनुहोस

संचारकर्मी हुँदै निर्माता बने सुदिप, चैत १० मा ‘ए साथी सुन’ प्रदर्शन

संचारकर्मी हुँदै निर्माता बने सुदिप, चैत १० मा ‘ए साथी सुन’ प्रदर्शन

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

चरीबाघको छाला सहित २ जना पक्राउ

पुरातात्विक धार्मिक बहुमूल्य धर्मग्रन्थ भन्दै ठगी गर्ने २ जना पक्राउ

सत्र बालबालिका अपहरण र बेचबिखन गरेको अभियोगमा चिनियाँलाई मृत्युदण्ड

पाकिस्तानमाथि भारतको हवाई आक्रमण खेदजनक : चीन

राष्ट्रिय अनुसन्धान आयोगको अधिकृतको बनाइदिन्छु भन्दै साढे १४ लाख ठगि

राष्ट्रिय अनुसन्धान आयोगको अधिकृतको बनाइदिन्छु भन्दै साढे १४ लाख ठगि

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL