२०८३ अशोज २७, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल भाद्र ३१ गते बिहीबार

ज्याे.गंगासागर उपाध्याय
भदौ ३१, २०७८ ०५:०१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
75
SHARES
Share on FacebookShare on Twitter

वि.सं. २०७८ साल भाद्र ३१ गते बिहीबार, तदनुसार ई.सं. २०२१ सेप्टेम्बर १६ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार भाद्रशुक्लपक्षको दशमी तिथि पूर्वान्ह १०:२१ बजेसम्म, त्यसपछि एकादशी रहनेछ ।

मेष : धार्मिक कृत्यमा मन जागृत हुनेछ । काम कर्तव्यप्रति जिम्मेवारी बढ्नेछ । सत् कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ तथा समर्थन पाइनेछ । प्रतिष्पर्धात्मक कार्यमा विजयी भइनेछ । बोलिको कदर हुनेछ ।

वृष : पूर्वान्हको समयमा समस्याले छाड्ने छैन । चिन्ताप्रद खबरले सताउनेछ । तर मध्यान्ह पछिको समय सुधारिएको छ । सकारात्मक सोचाइ रहनेछ । काम गर्ने जोश जाँगर बढेर जानेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

मिथुन : मध्यान्ह अघि विशेष अवसर मिल्नेछ भने मन मिल्ने व्यक्तिसँगको रमाइलो भेटघाटको योग समेत देखिन्छ । उत्तराद्र्धको समयमा स्वास्थ्य कमजोर तथा आर्थिक पक्षमा मन्दिपन रहनेछ । समस्या सृजना हुनेछ ।

कर्कट : अधिक परिश्रम गर्नु परेता पनि उचित रुपमा प्रतिफल मिल्दा खुसी लाग्नेछ । मिहिनेती प्रवृत्तिको विकास हुनेछ । प्रेमीप्रमीका विचको सम्बन्ध प्रगाढ रहनेछ । नयाँ लगानिको अवसर जुट्ने देखिन्छ ।

सिंह : बौद्धिक क्षमताको कदर हुनेछ । पारिवारिक सहयोगले कार्य बन्नेछ । व्यवसायबाट सोचे भन्दा बढि लाभ मिल्दा खुसी लाग्नेछ । वेलुकीपख सामान्य स्वास्थ्य कमजोर बन्न सक्छ, खानपान एवं व्यायाममा ध्यान दिनुहोला ।

कन्या : पूर्वान्हमा आफन्तजनसँग विवाद एवं आर्थिक नोक्सानी व्यहोर्नु परेता पनि मध्यान्ह पछि समय अनुकूलको बन्नेछ । पढाइलेखाइमा मन जानेछ । सत् विचारको उदय हुनेछ । टाढिएका आफन्तसँग मिलन हुनेछ ।

तुला : सहमतिबाट समस्याको निराकरण हुनेछ । साझेदारी कार्यबाट लाभ मिल्नेछ । मध्यान्ह पछि एक्कासी स्वास्थ्य समस्याले सताउनेछ । दैनिक काम कार्यमा समेत अवरोधको स्थिति सृजना हुनेछ, सजक रहनु होला ।

बृश्चिक : उत्साह उमंग छाउनेछ । समाजमा बेग्लै पहिचान स्थापित गर्न सकिनेछ । साथीभाईसँगको रमाइलो जमघटको योग बनेको छ । काम गरेर आत्मसन्तुष्टि मिल्नेछ । कृषि एवं बन्दव्यापारबाट लाभ मिल्नेछ ।

धनु : धेरै क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ । विद्यार्थी वर्गका लागि विशेष अवसर मिल्नेछ । प्रीयजनसँगको रमाइलो पल वित्नेछ । वेलुकीपख अल्छि गर्नाले मौका फुत्कन सक्छ, जागरुक भएर कार्य गर्नुहोला ।

मकर : विहानीको समय अन्योलमा नै वित्नेछ । काम गरेर जस भन्दा अपजस व्यहोर्नु पर्नेछ । मध्यान्ह पछि काम गर्ने वातावरण बन्नेछ । अध्ययनमा मन जानेछ । आर्थिक पक्षमा समेत सुधारको संकेत देखिन्छ ।

कुम्भ : सहोदरका व्यक्तिको साथ पाइनेछ । सानो लगानिबाट नै धेरै लाभ उठाउन सकिनेछ । तर मध्यान्ह पछि खर्चभार बढेर जानेछ । झन्झटिला कार्यको नेतृत्व गर्नु पर्नेछ । मेहिनेत अनुरुप लाभ मिल्ने छ्रैन ।

मीन : काम गर्ने जोश जाँगर बढेर जानेछ । प्रतिष्ठित कार्यको आरम्भ गरिनेछ । भौतिक सुखसुविस्ता उपभोग गर्न पाइनेछ । मान्यजनको साथ समर्थन मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । आर्थिक अवस्था बलियो नै रहने देखिन्छ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

चर्चित खबरहरु

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन