२०८३ अशोज ७, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

धनि र पहँुचवालाका लागि अवसर गरिबका लागि नियम

निषेधाज्ञा तोडेर लायन्स देखि कानुन व्यवसायीसम्मको कार्यक्रम प्रशासन मौन

गण्डकी प्रेस
साउन २४, २०७८ १६:२० मा प्रकाशित
प्रमुख समाचार, समाचार
धनि र पहँुचवालाका लागि अवसर गरिबका लागि नियम
39
SHARES
Share on FacebookShare on Twitter

पोखरा २४ साउन । यतिवेला फेसबुकभर निकै धेरै कार्यक्रम गरिएको फोटोहरु देख्न सकिन्छ । कतै विरोध गरिएको फोटोहरु त कतै कार्यक्रम गरिएका फोटोहरु ।

कोरोना महामारीले तिव्र रुप लिइरहेको अवस्थामा राज्यले निषेधाज्ञा गरिरहेकै छ । निषेधाज्ञा गरिरहँदा भिडभाड, भेला, महोत्सव लगायत कुनैपनि कार्यक्रम नगर्न निर्देशन दिएको छ ।

तर, त्यो निर्देशन कस्का लागि ? के का लागि ? यो प्रश्नमा जवाफ हुने गर्दछ सबै नागरिकका लागि । जवाफ अनुसार पोखरामा भने भेटिदैँन् । पोखराको मात्र कुरा होइन् देशका कुनैपनि भागमा भेटिदैँन् ।

भेटिन्छन असाह्य, गरिब र ज्याला मजदुरी गर्ने माथिमात्र कानुन लागेको । हो कास्कीमा यस्तै भइरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको छ ।

जसअनुसार भिडभाड,मेला महोत्सव, सेमिनार तथा कार्यक्रम गर्न रोक लगाएको छ । २७ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ । तर, त्यो निषेधाज्ञा भने कम्जोर र पहुँच नहुनेका लागिमात्र देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम राख्न बारम्बार सुचना दिदैँ आएको छ । उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि भिडभाड नगर्न आग्रह गरिहेको छ ।

कोरोना महामारीको तेस्रो लहर आउँने संकेत गर्दै कक्षा १२ को समेत परीक्षा स्थागित गर्न पत्राचार गर्‍यो । परीक्षा स्थगित भयो । पोखरामा सामाजिक संस्था भनाउँदा पोखरा लायन्स अन्तराष्ट्रिय गण्डकी धवलागिरीले भव्य कार्यक्रमको आयोजना गर्‍यो ।

प्रशासनकै धज्जी उडाउँदै भिडभाड गर्दै कार्यक्रम सफल गरेको छ । उल्लङघन गरेको कार्यक्रममा नेपाली चलचित्रका सफल नायक राजेश हमालको समेत उपस्थिति देखिएको थियो ।

लायन्स क्लब अन्तराष्ट्रिय गण्डकी धौलागिरीले पोखरामा रहेको माउन्ट ग्लोरी फरेस्ट रिसोर्टमा ठुलो कार्यक्रमको आयोजना गरेको हो ।

युनियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको पनि पोखरामा सातै प्रदेशका प्रादेशिक प्रमुख, शाखा प्रमुख, कर्मचारी, अभिकर्ताहरू समेतको सम्मेलन सकिएको गण्डकी प्रदेश प्रदेश प्रमुख टुल्क नाथ आचार्यले सामाजिक संजालमा पोस्ट गरेका छन ।

लायन्स क्लब, ईन्स्योरेन्स कम्पनी त एउटा उदाहरण मात्र हो । त्यो बाहेक पोखरामा विभिन्न संघ संस्थाले यसरी नै कार्यक्रमहरु संचालन गरिरहेका छन् ।

आइतवार मात्रै उच्च अदालत पोखरा बार एशोसियसनले बधाइ तथा सम्मान कार्यक्रम राख्यो जहाँ सामाजिक दुरी पालना गरिएको थिएन । यस्ता कार्यक्रम चलिरहँदा समेत जिल्ला प्रशासन कार्यालय कास्कीलाइ कुनै जानकारी नै छैन ।

स्रोतका अनुसार प्रशासनले रोक लगाउने डरले नै लायन्स क्लबले पोखरा १७ दोविल्ला स्थित रहिचौरको जंगलमा रहेको माउन्टेन ग्लोरीमा कार्यक्रम गरेको हो । जहाँ पोखराबाट पुग्न करिब १५ देखि २० मिनेटको समय लाग्ने गदर्छ ।

उक्त रिसोर्टमा विवाहहरु समेत हुदैँ आएको छ । व्यवसायको लोभले रिसोर्टले समेत निषेधाज्ञाकै उल्लङघन गर्दै आइरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले कार्यक्रमबारेमा आफुहरुलाइ कुनै जानकारी नभएको बताए ।

‘जिम्मेवार संस्थानै गैर जिम्मेवारी तरिकाले काम गर्नु सुखद् कुरा होइन् । हामिलाइ कुनै पत्तो भएन । कार्वाहि हुन्छ, रोगबाट प्रशासन जोगिने होइन प्रहरी जोगिने होइन् प्रमुख जिल्ला अधिकारी गौतमले भने,‘नियमको पालना सबैले गर्नुपर्छ ।

कोभिडबाट जोगिन सबैको जिम्मेवारी उत्तिकै रहिआएको छ । सबै सचेत भएनौ भने हिजोकै हालत हुन्छ ।’

सम्बन्धित समाचार

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग
प्रमुख समाचार

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित
प्रमुख समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक
अर्थ

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ
प्रमुख समाचार

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ
अपराध

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

चर्चित खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक